२९ मंसिर २०८२, सोमबार / 15 December 2025, Monday
Download
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
    • menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
  • एमाले नेता शिब पटेलद्वारा बहुदरमाईमा आम-जनतासंग भेटघाट र छठ पर्वकाे शुभकामना आदान-प्रदान ।।

    • अनजित राउत कुर्मि अनजित राउत कुर्मि
    • today२९ कार्तिक २०८०

    ३० कार्तिक, पर्सा // अग्निपथ मिडिया

    Ad
    Ad
    Ad

    एमाले नेता शिव पटेलद्वारा बहुदरमाई नगरपालिकाको वडा नं ७ मा आम-जनतासंग भेटघाट गर्दै छठ पर्वकाे शुभकामना आदान-प्रदान गर्नु गर्नुभएको छ ।

    Ad
    Ad
    Ad

    उहाँले जनतासँग कुराकानी गर्दा राजनीतिक एउटा सेवा हो, यो कुनै ब्यापार होईन भन्नू भयो ।

    Ad
    Ad
    Ad
    Ad

    चुनावमा आफू प्रतिस्पर्धा गर्ने बहुदरमाई नगरपालिकामा हाम्रो पार्टिको सरकार नभएकोले हामीले चाहेर पनि केही गर्न नसकेको तर आफुले राजनीतिकलाइ सेवाकाे रूपमा लिएको र हाल सम्म लिदै आएको पनि बताए ।

    म चुनावी नेता होइन म सधैं जनतासंग भेटघाट गर्दे रहेको छु र रहनेछु र सधै जनताको सुखदुःखमा सामेल भएर आफ्नो कर्तव्य निर्वाह गर्नेछु नकि अरू नेता जस्तो चुनावकाे बेला मात्रै जनता बीच आउने भन्नू भयो र साथै आफू सधैं जनता सङ्ग हातमा हात र कान्धमा कान्ध मिलाएर सधै जनता को साथमा रहिरहन प्रतिबद्धता समेत जाहेर गर्नुभयो ।

    ताजा सूचना

    • सनलाईट अन्तर–विद्यालय टी–२० क्रिकेट २०८२ सम्पन्न: बिधासागर माविले उपाधि जित्यो
    • नेपाली होटल व्यवसायी संघको २३औँ वार्षिक साधारण सभा सम्पन्न
    • विद्यालयको पोसाकमा एकसमानता कायम गर्न माग, हिजाब/बुर्का हटाउन सुझाव वीरगन्ज।
    • बिरगंजमा दोस्रो संस्करणको PABSON T10 CUP 2082 सुरु हुने
    • जानकी स्कुलकी प्रिन्सिपल सुनिता यादव, बहिनीहरू पुनम यादव र अमृता यादवद्वारा गर्भवती भाउजुमाथि निर्घात कुटपिट—गर्भमै शिशु हत्या प्रकरणमा अदालतको कडा फैसला। 🩸 पाप लुकेन, न्याय बोलेको छ।
    ;

    सम्पर्क

    • प्रकाशक :
      अग्निपथ मिडिया प्राइभेट लिमिटेड

    • कम्पनी दर्ता नं. :
      ३०१७१५/०७९ /०८०
    • सुचना तथा प्रसारण बिभाग दर्ता नं. :
      ३९५९ - २०८०/२०८१
    • [email protected] 
    • [email protected]
    •  
    • प्रधान सम्पादक : कृष्ण प्रसाद शर्मा
    • प्रबन्ध निर्देशक : बिराज यादब   
    •  
    • मधेश प्रदेश :
    •  
    • संजय कुशवाहा :- 9855048861
    •  
    •  
    •  
    •  
    •  

    सोसल मिडिया

    • Subscribe YouTube Channel
    • Like us on Facebook
    • Follow us on Twitter

    मेनु

    • होमपेज
    • समाचार
    • राजनीति
    • शिक्षा
    • खेलकुद
    • स्वास्थ्य
    • मनोरन्जन
    • बाल संसार
    • विचार
    • अन्य
    • © अग्नीपथ -2022 All rights reserved.