१९ जेठ २०८३, मंगलबार / 02 June 2026, Tuesday
Download
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
    • menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
  • भाजपाले तीन र कंग्रेसले एउटा राज्यमा ल्यायो स्पष्ट बहुमत

    • रामाशंकर साह रामाशंकर साह
    • today१७ मंसिर २०८०

    काठमाडौं । भारतको तीनवटा विधानसभा निर्वाचनमा भारतीय जनता पार्टी (भाजपा)ले जित निकालेको छ । भाजपा मध्य प्रदेश, राजस्थान र छत्तीसगढमा विजयी भएको हो ।

    Ad
    Ad
    Ad

    तेलंगनामा कंग्रेस विजयी बन्यो । भाजपाले तीनवटै राज्यमा स्पष्ट बहुमत ल्याएको छ । यता तेलंगनामा कंग्रेसको पनि स्पष्ट बहुमत छ ।

    Ad
    Ad
    Ad

    मध्य प्रदेशमा कुल २३० सिटमध्ये भाजपाले १६२ सिट जितेको । कंग्रेस आईले ६५ सिट मात्र जितेको छ । दुवै दल एक–एक क्षेत्रमा अगाडि छन् । राजस्थानमा कुल १९९ सिटमध्ये भाजपाले ११५ सिटमा जित हात पारेको छ । कंग्रेस आईले ६८ सिट जितेको छ ।

    Ad
    Ad
    Ad
    Ad

     कंग्रेस एक क्षेत्रमा अगाडि छ । छत्तीसगढमा कुल ९० सिटमध्ये भाजपाले ५४ र कंग्रेस आईले ३५ सिट जितेको छ । तेलंगनामा कुल ११९ सिटमध्ये कंग्रेस आईले ६४, भारत राष्ट्र पार्टीले ३९ र भाजपाले आठ सिट जितेको छ । अल इन्डिया मजलिस–ई–इत्तेहादुल मुस्लिमिनले सात सिट जितेको छ

    ताजा सूचना

    • वीरगन्जमा 'हिन्दू राष्ट्र र संविधान संशोधन' सम्बन्धी विचार गोष्ठी सम्पन्न
    • निवर्तमान नेतृत्वले कागजात र हरहिसाब नबुझाई तालाबन्दी गरेकोमा पत्रकार महासंघ पर्साको गम्भीर आपत्ति
    • मेयर सिंहलाई पक्राउ गर्न प्रहरीको विशेष टोली परिचालन
    • बन्धक बनाउने खेलका विरुद्ध ४० पत्रकार मैदानमा; ३ दिने अल्टिमेटमसहित बुझाए मागपत्र
    • विश्व हिन्दू परिषद्द्वारा हिन्दू पत्रकार संघलाई ३० थान ज्याकेट हस्तान्तरण;
    ;

    सम्पर्क

    • प्रकाशक :
      अग्निपथ मिडिया प्राइभेट लिमिटेड

    • कम्पनी दर्ता नं. :
      ३०१७१५/०७९ /०८०
    • सुचना तथा प्रसारण बिभाग दर्ता नं. :
      ३९५९ - २०८०/२०८१
    • [email protected] 
    • [email protected]
    •  
    • प्रधान सम्पादक : कृष्ण प्रसाद शर्मा
    • प्रबन्ध निर्देशक : बिराज यादब   
    •  
    • मधेश प्रदेश :
    •  
    • संजय कुशवाहा :- 9855048861
    •  
    •  
    •  
    •  
    •  

    सोसल मिडिया

    • Subscribe YouTube Channel
    • Like us on Facebook
    • Follow us on Twitter

    मेनु

    • होमपेज
    • समाचार
    • राजनीति
    • शिक्षा
    • खेलकुद
    • स्वास्थ्य
    • मनोरन्जन
    • बाल संसार
    • विचार
    • अन्य
    • © अग्नीपथ -2022 All rights reserved.