३० आश्विन २०८३, शुक्रबार / 16 October 2026, Friday
Download
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
    • menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
  • बागमतीको सर्वदलीय बैठकः नेताहरूबीच भनाभन, संसदीय समितिबारे छलफल नै भएन

    • रामाशंकर साह रामाशंकर साह
    • today१७ मंसिर २०८०

    १७ मङ्सिर ,काठमाडौ // अग्निपथ मिडिया 

    Ad
    Ad
    Ad

    बागमती प्रदेशको सर्वदलीय बैठक बिना निष्कर्ष टुंगिएको छ। मुख्यमन्त्री शालिकराम जम्कट्टेलको आग्रहमा सभामुख भुवनकुमार पाठकको आह्वानमा आइतबार बसेको बैठक निष्कर्षबिना टुंगिएको हो।

    Ad
    Ad
    Ad

    बैठकका लागि मुख्यतः तीन एजेन्डा तय गरिएको थियो; अवरूद्ध संसद खोल्ने, संसदीय समितिलाई पूर्णता दिने र बजेट पारित गर्दा प्रतिपक्षसँग भएको सहमति कार्यान्वयनको विषय। सभामुख पाठकको कार्यकक्षमा दिउँसो साढे १ बजेदेखि अपराह्न साढे ४ बजेसम्म बसेको बैठकले कुनै पनि विषयमा सहमति जुटाउन नसकेको हाम्रो नेपाल पार्टीका बागमती प्रदेश संसदीय दलका नेता शैलेन्द्रप्रसाद बज्रचार्यले जानकारी दिए।

    Ad
    Ad
    Ad
    Ad

    बैठक सुरू हुनेबित्तिकै मुख्यमन्त्री जम्कट्टेल र प्रतिपक्ष दलका नेताहरूबीच बजेटबारे भएको सहमति कार्यान्वयनको विषय उठेको थियो। एमाले र राप्रपाले बजेटको विषयलाई लिएर लगातार प्रदेश सभा अवरूद्ध गरेपछि गत असार २० गते बसेको बैठकले विपक्षी दलको माग सम्बोधन गर्न एमालेलाई ४५ करोड र राप्रपालाई २५ करोड रूपैयाँसम्मको योजनामा बजेट दिने सहमति गरेको थियो।

    Ad

    सहमतिपछि असार २२ गते बजेट पास भएको थियो। तर त्यसपछि सरकारले सहमति कार्यान्वयनमा कुनै तदारूकता नदेखाएको भन्दै विपक्षी दलहरूले पटकपटक प्रदेश सभामा अवरोध गर्दै आएका छन्। असोजपछि बैठक नै बस्न सकेको छैन

    ताजा सूचना

    • प्याडमा लुकाएर कारागारभित्र लैजान खोजेको आरोप, सुरक्षा जाँचका क्रममा ४८० थान लागुऔषध बरामद।
    • नेपालको पर्यटन प्रवर्द्धन गर्न टिकटकसँग पर्यटन बोर्डको सहकार्य, ‘भिजिट नेपाल’ अभियान सुरु
    • कांग्रेसमा पहिलोपटक वरिष्ठ उपसभापति पद, विश्वप्रकाश शर्माको भूमिका कति शक्तिशाली?
    • प्रधानमन्त्री पत्नी सबिना काफ्लेको शल्यक्रिया सम्पन्न, स्वास्थ्य अवस्था सामान्य
    • फेटा-३ का चार युवाले एकैपटक जिते असईको बाजी, सामुदायिक विद्यालयको शिक्षाले देखायो दम
    ;

    सम्पर्क

    • प्रकाशक :
      अग्निपथ मिडिया प्राइभेट लिमिटेड

    • कम्पनी दर्ता नं. :
      ३०१७१५/०७९ /०८०
    • सुचना तथा प्रसारण बिभाग दर्ता नं. :
      ३९५९ - २०८०/२०८१
    • [email protected] 
    • [email protected]
    •  
    • प्रधान सम्पादक : कृष्ण प्रसाद शर्मा
    • प्रबन्ध निर्देशक : बिराज यादब  

    •  संचालक  :सन्जय कुशवाहा
    •  
    • मधेश प्रदेश :
    •  
    • संजय कुशवाहा :- 9855048861
    •  
    •  
    •  
    •  
    •  

    सोसल मिडिया

    • Subscribe YouTube Channel
    • Like us on Facebook
    • Follow us on Twitter

    मेनु

    • होमपेज
    • समाचार
    • राजनीति
    • शिक्षा
    • खेलकुद
    • स्वास्थ्य
    • मनोरन्जन
    • बाल संसार
    • विचार
    • अन्य
    • © अग्नीपथ -2022 All rights reserved.