संघीय प्रशासन मन्त्री राजकुमार गुप्ता र बेलायती राजदूत फेनबीच शिष्टाचार भेटघाट schedule२९ श्रावण २०८१ राजदूत फेनद्वारा सङ्क्रमणकालीन न्यायसम्बन्धी कानुनका विषयलाई राजनीतिक सहमतिका आधारमा टुङ्गो लाग्न लागेकामा खुसी व्यक्त।
युवालाई अवसर प्रदान गर्ने नीति आवश्यक छ : राष्ट्रपति पौडेल schedule२८ श्रावण २०८१ युवा जनशक्तिको कुरा गर्दा दिनानुदिन विदेश पलायन भइरहेको शक्तिलाई नेपालमै रोकेर राष्ट्र निर्माणमा कसरी प्रयोग गर्ने भन्ने कुरा आज धेरै गम्भीर बनेर आएको बताउँदै उहाँले हामीसँग यति धेरै प्राकृतिक सम्भावना छन्, तिनलाई समुचित ढङ्गले उपयोगमा ल्याउन सके नेपालले समृद्धिका लागि कतै भौतारिन पर्ने छैन भन्नुभयो ।
विशेष महाधिवेशनबारे माओवादीभित्र दुईथरी मत schedule२७ श्रावण २०८१ उत्तराधिकारी तयार पार्ने कुरामा सिद्धान्त, विचार, विधिमा धेरै राम्रो तयारी गर्नुपर्ने भन्दै उनले सैद्धान्तिक बहस मात्र भएकाले यसबारे केन्द्रीय समिति बैठकले मात्र टुङ्ग्याउने बताए
पोखरिया–१ बनकटवामा निःशुल्क आँखा जाँच तथा मोतियाबिन्दु परीक्षण शिविर सम्पन्न, ५९ जनामा मोतियाबिन्दु पत्ता schedule२४ मंसिर २०८२
वीरगंज मा ७७ औँ अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको अवसरमा घन्टाघरमा दीप प्रज्वलन कार्यक्रम सम्पन्न schedule२४ मंसिर २०८२
गौरवशाली नेपाल विषयक सेमिनार : लेफ्टिनेन्ट कर्णेल कार्कीको प्रेरणादायी सम्बोधनले गौतम स्कुलका विद्यार्थी उत्साहि schedule२३ मंसिर २०८२
बिरगंजमा संयुक्त बजार अनुगमन : तीन पाउरोटी उद्योगबाट म्याद गुज्रिएका खाद्यसामग्री जफत र नष्ट schedule२३ मंसिर २०८२
सुनौलो बचत तथा ऋण सहकारीको १५औं साधारणसभा सम्पन्न, पारदर्शिता र जिम्मेवारीसहित सहकारी संचालनमा जोड schedule२० मंसिर २०८२
देशभर सनसनी! बुर्का लगाइ नाबालिगलाई नेपाल तस्करीको प्रयास– रक्सौल सीमा नजिक SSB ले पर्दाफाश! schedule१८ मंसिर २०८२
बाल–विवाहविरुद्ध जनचेतना : सामुदायिक प्रहरी सेवा केन्द्र छपकैयाद्वारा प्रभावकारी कार्यक्रम सम्पन्न schedule१७ मंसिर २०८२
ग्रीन ल्याण्ड सेकेन्डरी स्कुल वीरगन्ज स्कुल्स कप २०८२– भीएस पावरप्ले टी–२० च्यालेन्जको उपाधि विजेता schedule१७ मंसिर २०८२
३४औँ अन्तर्राष्ट्रिय अपांगता दिवसमा वीरगन्जमा भव्य र्याली तथा शुभकामना आदान–प्रदान : समावेशी समाज निर्माणमा जोड schedule१७ मंसिर २०८२