मधेश प्रदेशमा संघीय मामिला मन्त्री राजकुमार गुप्तालाई एमालेद्वारा भव्य सम्मान। schedule२३ भदौ २०८१ समारोहमा नेताहरूले मन्त्री गुप्ताको कार्यशैलीको प्रशंसा गर्दै मधेश प्रदेशमा एमालेको बलियो उपस्थिति र योगदानबारे छलफल गरे।
"मुकेश शाहले माओवादी केन्द्रको आन्तरिक चुनौती र भविष्यका योजनाहरूको चर्चा गर्दै पार्टीको एकता र अनुशासनलाई प्राथमिकता दिए" schedule२२ भदौ २०८१ "माओवादी आन्दोलनले ल्याएको परिवर्तनलाई दीर्घकालीन बनाउन हामीले जनतालाई विश्वासमा लिन आवश्यक छ।"
मन्त्री राजकुमार गुप्ताद्वारा २१औं निजामती सेवा दिवसमा संघीय निजामती सेवा ऐन छिट्टै संसदमा प्रस्तुत गर्ने घोषणा। schedule२२ भदौ २०८१ कार्यक्रममा पुरस्कृत कर्मचारीहरूलाई बधाई दिँदै, गुप्ताले सम्पूर्ण राष्ट्रसेवकहरूलाई अझ उत्साहका साथ निरन्तर सेवा दिन प्रेरित गर्नुभयो।
जानकी स्कुलकी प्रिन्सिपल सुनिता यादव, बहिनीहरू पुनम यादव र अमृता यादवद्वारा गर्भवती भाउजुमाथि निर्घात कुटपिट—गर्भमै शिशु हत्या प्रकरणमा अदालतको कडा फैसला। 🩸 पाप लुकेन, न्याय बोलेको छ। schedule२९ मंसिर २०८२
पोखरिया–१ बनकटवामा निःशुल्क आँखा जाँच तथा मोतियाबिन्दु परीक्षण शिविर सम्पन्न, ५९ जनामा मोतियाबिन्दु पत्ता schedule२४ मंसिर २०८२
वीरगंज मा ७७ औँ अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको अवसरमा घन्टाघरमा दीप प्रज्वलन कार्यक्रम सम्पन्न schedule२४ मंसिर २०८२
गौरवशाली नेपाल विषयक सेमिनार : लेफ्टिनेन्ट कर्णेल कार्कीको प्रेरणादायी सम्बोधनले गौतम स्कुलका विद्यार्थी उत्साहि schedule२३ मंसिर २०८२
बिरगंजमा संयुक्त बजार अनुगमन : तीन पाउरोटी उद्योगबाट म्याद गुज्रिएका खाद्यसामग्री जफत र नष्ट schedule२३ मंसिर २०८२
सुनौलो बचत तथा ऋण सहकारीको १५औं साधारणसभा सम्पन्न, पारदर्शिता र जिम्मेवारीसहित सहकारी संचालनमा जोड schedule२० मंसिर २०८२