३० आश्विन २०८३, शुक्रबार / 16 October 2026, Friday
Download
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
    • menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
  • खानेपानी मन्त्री प्रदीप यादवको छड्के अनुगमन: कर्मचारीहरूमा त्रास, कडा कारबाहीको तयारी

    • ANTIMA SARRAF ANTIMA SARRAF
    • today१ कार्तिक २०८१

     काठमाडौं, २०८१ कार्तिक ०१ / अग्निपथ मिडिया

    Ad
    Ad
    Ad

     खानेपानी मन्त्री प्रदीप यादवले असोज ३० गते बिहान खानेपानी मन्त्रालय र खानेपानी तथा ढल व्यवस्थापन विभागमा अचानक छड्के अनुगमन गरेर हलचल मच्चाएका छन्।

    Ad
    Ad
    Ad

    अनुगमनको क्रममा उनले कर्मचारीहरूको हाजिरी निरीक्षण गर्दै कार्यालय समयको कडा पालना गर्न निर्देशन दिएका छन्। मन्त्री यादवले कार्यालय समयमा उपस्थित नभएका कर्मचारीहरूको सूची तयार गर्न र सचिवमार्फत कारबाहीको प्रक्रिया अघि बढाउन कडा निर्देशन दिए।

    Ad
    Ad
    Ad
    Ad

    "मन्त्रालयलाई अझ सशक्त र जिम्मेवार बनाउनु मेरो प्रमुख लक्ष्य हो, त्यसैले यो कदम चालेको हुँ," उनले अनुगमनपछि बताए। उनको यो कडा कदमले कर्मचारीहरूबीच त्रास फैलिएको छ भने मन्त्रालयमा सेवा प्रवाहलाई तीव्र बनाउने तयारीका रूपमा हेरिएको छ।

    Ad

    मन्त्री यादवको यो अनपेक्षित अनुगमनले राष्ट्रव्यापी चर्चा पाएको छ, मन्त्रालयका उच्च अधिकारीहरूमा समेत कडा सन्देश पुगेको छ। जनताले सरकारी सेवामा ढिलासुस्ती सहन नसक्ने भन्दै मन्त्री यादवले सुधारका लागि कडा कदम चाल्न आफू प्रतिबद्ध रहेको घोषणा गरेका छन्।

    ताजा सूचना

    • प्याडमा लुकाएर कारागारभित्र लैजान खोजेको आरोप, सुरक्षा जाँचका क्रममा ४८० थान लागुऔषध बरामद।
    • नेपालको पर्यटन प्रवर्द्धन गर्न टिकटकसँग पर्यटन बोर्डको सहकार्य, ‘भिजिट नेपाल’ अभियान सुरु
    • कांग्रेसमा पहिलोपटक वरिष्ठ उपसभापति पद, विश्वप्रकाश शर्माको भूमिका कति शक्तिशाली?
    • प्रधानमन्त्री पत्नी सबिना काफ्लेको शल्यक्रिया सम्पन्न, स्वास्थ्य अवस्था सामान्य
    • फेटा-३ का चार युवाले एकैपटक जिते असईको बाजी, सामुदायिक विद्यालयको शिक्षाले देखायो दम
    ;

    सम्पर्क

    • प्रकाशक :
      अग्निपथ मिडिया प्राइभेट लिमिटेड

    • कम्पनी दर्ता नं. :
      ३०१७१५/०७९ /०८०
    • सुचना तथा प्रसारण बिभाग दर्ता नं. :
      ३९५९ - २०८०/२०८१
    • [email protected] 
    • [email protected]
    •  
    • प्रधान सम्पादक : कृष्ण प्रसाद शर्मा
    • प्रबन्ध निर्देशक : बिराज यादब  

    •  संचालक  :सन्जय कुशवाहा
    •  
    • मधेश प्रदेश :
    •  
    • संजय कुशवाहा :- 9855048861
    •  
    •  
    •  
    •  
    •  

    सोसल मिडिया

    • Subscribe YouTube Channel
    • Like us on Facebook
    • Follow us on Twitter

    मेनु

    • होमपेज
    • समाचार
    • राजनीति
    • शिक्षा
    • खेलकुद
    • स्वास्थ्य
    • मनोरन्जन
    • बाल संसार
    • विचार
    • अन्य
    • © अग्नीपथ -2022 All rights reserved.