३० आश्विन २०८३, शुक्रबार / 16 October 2026, Friday
Download
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
    • menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
  • पर्सामा एमालेद्वारा आयोजित दशैं, तिहार, र छठ विशेष कार्यक्रम सम्पन्न, ओबीसी अध्यक्ष तेजप्रकाश निशादको सहभागिता।

    • बिराज यादव बिराज यादव
    • today२७ आश्विन २०८१

    पर्सा जिल्लाको पकहामैनपुरमा नेपाल कम्युनिष्ट पार्टी (एमाले) पकाहमैनपुर वार्ड नं. ५, सबैठवाको आयोजनामा शुभ बिजयादशमी, शुभ दिपावली, र छठ पर्वको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ।

    Ad
    Ad
    Ad

    कार्यक्रमको प्रमुख अतिथि ओबीसीका राष्ट्रिय अध्यक्ष तेजप्रकाश निशाद रहनु भएको थियो। यस कार्यक्रममा स्थानीय समुदाय र विभिन्न राजनीतिक नेताहरुको उल्लेखनीय उपस्थिति थियो। तेजप्रकाश निशादले आफ्नो सम्बोधनमा स्थानीय जनतासँगको सम्पर्कलाई सुदृढ गर्दै समग्र नेपालको विकासका लागि एकता र सहयोगको आवश्यकता औंल्याए। उनले विशेषतः मधेशी, दलित, जनजाति लगायतका समुदायको समावेशीकरण र सशक्तिकरणका लागि एमालेले खेलिरहेको भूमिकाको प्रशंसा गर्दै राष्ट्रिय स्तरमा पार्टीको सशक्त अभियानलाई अघि बढाउनुपर्नेमा जोड दिए।

    Ad
    Ad
    Ad

    कार्यक्रममा अन्य वक्ताहरूले पनि नेपालमा समावेशी लोकतन्त्रलाई अझ सशक्त बनाउनुपर्ने, सबै जातजाति र समुदायको हकअधिकारको सुनिश्चितता गर्नुपर्ने तथा देशव्यापी रुपमा विकास र समृद्धिको यात्रालाई अघि बढाउन सबैको साथ आवश्यक भएको बताए।

    Ad
    Ad
    Ad
    Ad

    यस कार्यक्रमले पकहामैनपुर लगायत सम्पूर्ण पर्सा जिल्लामा एमालेको बढ्दो राजनीतिक प्रभावलाई पनि उजागर गरेको छ।

    Ad

    ताजा सूचना

    • प्याडमा लुकाएर कारागारभित्र लैजान खोजेको आरोप, सुरक्षा जाँचका क्रममा ४८० थान लागुऔषध बरामद।
    • नेपालको पर्यटन प्रवर्द्धन गर्न टिकटकसँग पर्यटन बोर्डको सहकार्य, ‘भिजिट नेपाल’ अभियान सुरु
    • कांग्रेसमा पहिलोपटक वरिष्ठ उपसभापति पद, विश्वप्रकाश शर्माको भूमिका कति शक्तिशाली?
    • प्रधानमन्त्री पत्नी सबिना काफ्लेको शल्यक्रिया सम्पन्न, स्वास्थ्य अवस्था सामान्य
    • फेटा-३ का चार युवाले एकैपटक जिते असईको बाजी, सामुदायिक विद्यालयको शिक्षाले देखायो दम
    ;

    सम्पर्क

    • प्रकाशक :
      अग्निपथ मिडिया प्राइभेट लिमिटेड

    • कम्पनी दर्ता नं. :
      ३०१७१५/०७९ /०८०
    • सुचना तथा प्रसारण बिभाग दर्ता नं. :
      ३९५९ - २०८०/२०८१
    • [email protected] 
    • [email protected]
    •  
    • प्रधान सम्पादक : कृष्ण प्रसाद शर्मा
    • प्रबन्ध निर्देशक : बिराज यादब  

    •  संचालक  :सन्जय कुशवाहा
    •  
    • मधेश प्रदेश :
    •  
    • संजय कुशवाहा :- 9855048861
    •  
    •  
    •  
    •  
    •  

    सोसल मिडिया

    • Subscribe YouTube Channel
    • Like us on Facebook
    • Follow us on Twitter

    मेनु

    • होमपेज
    • समाचार
    • राजनीति
    • शिक्षा
    • खेलकुद
    • स्वास्थ्य
    • मनोरन्जन
    • बाल संसार
    • विचार
    • अन्य
    • © अग्नीपथ -2022 All rights reserved.