बिरगंजमा समाजवादी युवा संघको गठन । schedule२९ भदौ २०८१ जसपा नेपालका केन्द्रीय महासचिव लालबाबु राउतको प्रमुख आतिथ्यतामा बिरगंज महानगरपालिका वडा नं ८ मा आकाश गिरीको अध्यक्षतामा ३१ सदस्यीय समाजवादी युवा संघ गठन।
प्रधानमन्त्री ओली: 'एउटा मनपरी बोल्ने केटो निस्कियो, त्यसलाई छुनु हुँदैन भन्छन्' schedule२९ भदौ २०८१ डाउनलाइन: प्रधानमन्त्री ओलीले वर्तमान राजनीतिक परिदृश्यप्रति कडा टिप्पणी गर्दै भ्रमबाट मुक्त हुन र विरोधीलाई सशक्त चुनौती दिन आफ्ना कार्यकर्ताहरूलाई सचेत गराए।
मन्त्री राजकुमार गुप्ता र मुख्यमन्त्री सिंहबिच भेटवार्ता, मधेश प्रदेशका कर्मचारी समस्याबारे छलफल schedule२८ भदौ २०८१ मुख्यमन्त्री सिंहद्वारा दक्ष कर्मचारी पठाउन आग्रह, मन्त्री गुप्ताले समाधानका लागि कदम चाल्ने प्रतिबद्धता व्यक्त।
जानकी स्कुलकी प्रिन्सिपल सुनिता यादव, बहिनीहरू पुनम यादव र अमृता यादवद्वारा गर्भवती भाउजुमाथि निर्घात कुटपिट—गर्भमै शिशु हत्या प्रकरणमा अदालतको कडा फैसला। 🩸 पाप लुकेन, न्याय बोलेको छ। schedule२९ मंसिर २०८२
पोखरिया–१ बनकटवामा निःशुल्क आँखा जाँच तथा मोतियाबिन्दु परीक्षण शिविर सम्पन्न, ५९ जनामा मोतियाबिन्दु पत्ता schedule२४ मंसिर २०८२
वीरगंज मा ७७ औँ अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको अवसरमा घन्टाघरमा दीप प्रज्वलन कार्यक्रम सम्पन्न schedule२४ मंसिर २०८२
गौरवशाली नेपाल विषयक सेमिनार : लेफ्टिनेन्ट कर्णेल कार्कीको प्रेरणादायी सम्बोधनले गौतम स्कुलका विद्यार्थी उत्साहि schedule२३ मंसिर २०८२
बिरगंजमा संयुक्त बजार अनुगमन : तीन पाउरोटी उद्योगबाट म्याद गुज्रिएका खाद्यसामग्री जफत र नष्ट schedule२३ मंसिर २०८२
सुनौलो बचत तथा ऋण सहकारीको १५औं साधारणसभा सम्पन्न, पारदर्शिता र जिम्मेवारीसहित सहकारी संचालनमा जोड schedule२० मंसिर २०८२