३० आश्विन २०८३, शुक्रबार / 16 October 2026, Friday
Download
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
    • menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
  • बालेनको कडा आक्रोश: "रवि लामिछानेलाई पक्राउ गर्नु भ्रष्टाचारको अन्त्य होइन, भ्रष्टाचारीको संरक्षण हो!"

    • बिराज यादव बिराज यादव
    • today२ कार्तिक २०८१

    काठमाडौं: काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले रवि लामिछानेलाई पक्राउ गर्ने कदमप्रति कडा आलोचना गर्दै सरकारलाई तीव्र आक्रोश व्यक्त गरेका छन्। सामाजिक सञ्जालमार्फत बालेनले रविको गिरफ्तारीलाई भ्रष्टाचारविरोधी आवाजलाई दमन गर्ने षड्यन्त्रको रूपमा व्याख्या गरेका छन्। 

    Ad
    Ad
    Ad

    बालेनले लेखेका छन्, "रविलाई पक्राउ गर्नु न सहकारीलाई न्याय दिने हो, न भ्रष्टाचारको अन्त्य गर्ने।" उनले भ्रष्टाचार विरुद्ध बोल्नेलाई तह लगाउन खोजिएको आरोप लगाउँदै व्यापारी, दलाल पत्रिका र भ्रष्टहरूको मिलेमतोले जनतालाई भ्रममा पार्ने प्रयास भइरहेको बताए।

    Ad
    Ad
    Ad

    उनले थपे, "पत्रिका किनेर व्यापारीसँग मिलेर जनतामाथि कति समयसम्म झुट बोल्न सम्भव छ?" अन्ततः यदि रविले गल्ती गरेको भए पनि उनले पुरानो भ्रष्ट प्रणालीभन्दा ९०% राम्रो काम गरेको दाबी गर्दै बालेनले भ्रष्टाचारको वास्तविक अन्त्यका लागि रवि जस्ता व्यक्तिहरूको भूमिका महत्त्वपूर्ण रहेको बताए।

    Ad
    Ad
    Ad
    Ad

    बालेनको यो टिप्पणीले राष्ट्रिय तहमा नयाँ बहसको सुरुवात गरेको छ, जहाँ रवि लामिछानेको गिरफ्तारीलाई राजनीतिक प्रतिशोधको रूपमा हेरिएको छ।

    Ad

    ताजा सूचना

    • प्याडमा लुकाएर कारागारभित्र लैजान खोजेको आरोप, सुरक्षा जाँचका क्रममा ४८० थान लागुऔषध बरामद।
    • नेपालको पर्यटन प्रवर्द्धन गर्न टिकटकसँग पर्यटन बोर्डको सहकार्य, ‘भिजिट नेपाल’ अभियान सुरु
    • कांग्रेसमा पहिलोपटक वरिष्ठ उपसभापति पद, विश्वप्रकाश शर्माको भूमिका कति शक्तिशाली?
    • प्रधानमन्त्री पत्नी सबिना काफ्लेको शल्यक्रिया सम्पन्न, स्वास्थ्य अवस्था सामान्य
    • फेटा-३ का चार युवाले एकैपटक जिते असईको बाजी, सामुदायिक विद्यालयको शिक्षाले देखायो दम
    ;

    सम्पर्क

    • प्रकाशक :
      अग्निपथ मिडिया प्राइभेट लिमिटेड

    • कम्पनी दर्ता नं. :
      ३०१७१५/०७९ /०८०
    • सुचना तथा प्रसारण बिभाग दर्ता नं. :
      ३९५९ - २०८०/२०८१
    • [email protected] 
    • [email protected]
    •  
    • प्रधान सम्पादक : कृष्ण प्रसाद शर्मा
    • प्रबन्ध निर्देशक : बिराज यादब  

    •  संचालक  :सन्जय कुशवाहा
    •  
    • मधेश प्रदेश :
    •  
    • संजय कुशवाहा :- 9855048861
    •  
    •  
    •  
    •  
    •  

    सोसल मिडिया

    • Subscribe YouTube Channel
    • Like us on Facebook
    • Follow us on Twitter

    मेनु

    • होमपेज
    • समाचार
    • राजनीति
    • शिक्षा
    • खेलकुद
    • स्वास्थ्य
    • मनोरन्जन
    • बाल संसार
    • विचार
    • अन्य
    • © अग्नीपथ -2022 All rights reserved.