२ श्रावण २०८३, शनिबार / 18 July 2026, Saturday
Download
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
    • menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
  • रास्वपाद्वारा स्थानीय तह उपनिर्वाचन संवादका लागि समिति गठन

    • बिशाल यादब बिशाल यादब
    • today११ कार्तिक २०८१

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले देशव्यापी राजनीतिक तथा नागरिक संवादलाई प्रवर्द्धन गर्ने उद्देश्यले समिति गठन गरेको छ। शनिबार सम्पन्न केन्द्रीय समितिको बैठकले उपसभापति स्वर्णिम वाग्लेको संयोजकत्वमा संवाद समिति बनाउने निर्णय गरेको हो।

    Ad
    Ad
    Ad

    पार्टीका कार्यवाहक प्रवक्ता मनिष झाले जानकारी दिएअनुसार बैठकले आगामी स्थानीय तह उपनिर्वाचनका लागि आवश्यक कार्ययोजना तयार पार्न संयोजन समितिलाई ३ दिनभित्र प्रतिवेदन पेस गर्न निर्देशन दिएको छ।

    Ad
    Ad
    Ad

    रास्वपाले विषम परिस्थितिका कारण केही जिल्ला भेलाहरू स्थगित गरे पनि सांगठनिक गतिविधि भने सञ्चालनमा राख्ने निर्णय गरेको प्रवक्ता झाको भनाइ छ।

    Ad
    Ad
    Ad
    Ad

    ताजा सूचना

    • बिरगंजको आधा सहरलाई तीन दिन अन्धकारमा राख्ने शक्तिको दुरुपयोगको पर्दाफास
    • सांसदलाई फेरि स्वकीय सचिव सुविधा, मन्त्रिपरिषद्को निर्णयबाट व्यवस्था पुनः लागू
    • विद्युत् आपूर्ति अवरुद्ध हुँदा खानेपानीको समस्या : कार्यवाहक नगरप्रमुख आलमको पहलमा राति नै पानी वितरण
    • फाइनल पुग्दै भावुक बने मेस्सी, मैदानमै घुँडा टेकेर रोए!
    • आफ्नै गल्तीले यसरी बाहिरियो विश्वकप २०२६ कै बलियो दाबेदार फ्रान्स
    ;

    सम्पर्क

    • प्रकाशक :
      अग्निपथ मिडिया प्राइभेट लिमिटेड

    • कम्पनी दर्ता नं. :
      ३०१७१५/०७९ /०८०
    • सुचना तथा प्रसारण बिभाग दर्ता नं. :
      ३९५९ - २०८०/२०८१
    • [email protected] 
    • [email protected]
    •  
    • प्रधान सम्पादक : कृष्ण प्रसाद शर्मा
    • प्रबन्ध निर्देशक : बिराज यादब  

    •  संचालक  :सन्जय कुशवाहा
    •  
    • मधेश प्रदेश :
    •  
    • संजय कुशवाहा :- 9855048861
    •  
    •  
    •  
    •  
    •  

    सोसल मिडिया

    • Subscribe YouTube Channel
    • Like us on Facebook
    • Follow us on Twitter

    मेनु

    • होमपेज
    • समाचार
    • राजनीति
    • शिक्षा
    • खेलकुद
    • स्वास्थ्य
    • मनोरन्जन
    • बाल संसार
    • विचार
    • अन्य
    • © अग्नीपथ -2022 All rights reserved.