३० आश्विन २०८३, शुक्रबार / 16 October 2026, Friday
Download
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
    • menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
  • सिम्रौनगढमा दिपावली तथा छठको अवसरमा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न

    • बिशाल यादब बिशाल यादब
    • today१३ कार्तिक २०८१

    बारा । बारा जिल्लाको सिम्रौनगढ नगरपालिका स्थित मालपोत कार्यालयमा शुभ दिपावली तथा छठ पर्वको अवसरमा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न भएको छ ।

    Ad
    Ad
    Ad

    बारा जिल्लाको सिम्रौनगढ नगरपालिकामा अवस्थित मालपोत कार्यालयको प्रांगणमा नेपाल लेखापढी कानुन व्यवसाय एसोसिएसन, इकाई कार्य समिति सिम्रौनगढ बाराद्वारा शुभ दिपावली तथा छठ पर्वको पावन अवसरमा शुभकामना आदान प्रदान कार्यक्रम आयोजना गरिएको थियो।

    Ad
    Ad
    Ad

    कार्यक्रमका प्रमुख अतिथि मालपोत कार्यालयका प्रमुख कौशल किशोर झा थिए भने इकाई अध्यक्ष रामलाल प्रसाद यादव र नापी कार्यालयका निमित्त कार्यालय प्रमुख तैब अन्सारी पनि उपस्थित थिए।

    Ad
    Ad
    Ad
    Ad

    कार्यक्रमका क्रममा पटवारी अबास अन्सारीले मालपोत लेखा शाखाबाट तयार गरिएका कागजातहरू नापीमा छिटो पठाउने क्रममा ढिलाइ हुनुको कारण पैसाको चलखेल र सेटिङलाई बताएका छन्। उनले यो प्रक्रियामा सुधार आवश्यक रहेकोमा जोड दिए।

    Ad

    त्यस्तै, इकाई अध्यक्ष रामलालले मालपोत अन्तर्गतका सम्पूर्ण कर्मचारीहरूले इमानदारीपूर्वक काम गर्नुपर्ने आवश्यकतामा जोड दिए। उनले सिम्रौनगढमा मालपोत कार्यालय ल्याउनका लागि धेरै संघर्ष र आन्दोलन गरेको स्मरण गर्दै, यसले किसानहरूको काम सहज बनाएको र अब केन्द्रसम्म नाम कमाउने समय आएको बताए।

    कार्यक्रममा सम्पूर्ण कर्मचारी तथा लेखापढी पटवारीहरूको उत्साहजनक उपस्थिति थियो।

    ताजा सूचना

    • प्याडमा लुकाएर कारागारभित्र लैजान खोजेको आरोप, सुरक्षा जाँचका क्रममा ४८० थान लागुऔषध बरामद।
    • नेपालको पर्यटन प्रवर्द्धन गर्न टिकटकसँग पर्यटन बोर्डको सहकार्य, ‘भिजिट नेपाल’ अभियान सुरु
    • कांग्रेसमा पहिलोपटक वरिष्ठ उपसभापति पद, विश्वप्रकाश शर्माको भूमिका कति शक्तिशाली?
    • प्रधानमन्त्री पत्नी सबिना काफ्लेको शल्यक्रिया सम्पन्न, स्वास्थ्य अवस्था सामान्य
    • फेटा-३ का चार युवाले एकैपटक जिते असईको बाजी, सामुदायिक विद्यालयको शिक्षाले देखायो दम
    ;

    सम्पर्क

    • प्रकाशक :
      अग्निपथ मिडिया प्राइभेट लिमिटेड

    • कम्पनी दर्ता नं. :
      ३०१७१५/०७९ /०८०
    • सुचना तथा प्रसारण बिभाग दर्ता नं. :
      ३९५९ - २०८०/२०८१
    • [email protected] 
    • [email protected]
    •  
    • प्रधान सम्पादक : कृष्ण प्रसाद शर्मा
    • प्रबन्ध निर्देशक : बिराज यादब  

    •  संचालक  :सन्जय कुशवाहा
    •  
    • मधेश प्रदेश :
    •  
    • संजय कुशवाहा :- 9855048861
    •  
    •  
    •  
    •  
    •  

    सोसल मिडिया

    • Subscribe YouTube Channel
    • Like us on Facebook
    • Follow us on Twitter

    मेनु

    • होमपेज
    • समाचार
    • राजनीति
    • शिक्षा
    • खेलकुद
    • स्वास्थ्य
    • मनोरन्जन
    • बाल संसार
    • विचार
    • अन्य
    • © अग्नीपथ -2022 All rights reserved.