संघीय निजामती विधेयक पारित गर्न उच्च राजनीतिक तहमा छलफल गर्ने तयारी : मन्त्री गुप्ता schedule२० भदौ २०८१ विधेयकमा १ हजार ५ सय ८३ संशोधन प्रस्ताव रहेको र संशोधनमाथि छलफल गर्दा छलफलमै दुई वर्ष बित्नसक्ने भन्दै उच्च राजनीतिक तहमा समन्वय गरेर विधेयकलाई तत्काल अगाडि बढाउनुपर्ने मन्त्री गुप्ताले बताए ।
मन्त्री राजकुमार गुप्तासँग सहकारी संस्था बचत रकम दुरुपयोग संसदीय छानबिन समितिको छलफल । schedule१६ भदौ २०८१ नेपाल नगरपालिका संघ र गाउँपालिका राष्ट्रिय महासंघ नेपालको नेतृत्वलाई उक्त कार्यमा अत्यावश्यक सहजीकरण र समन्वय गरेर सहयोग पुर्याउन अनुरोध
पदाधिकारी छान्न मंगलबार दिउँसो चुनाव गर्दै एकीकृत समाजवादी schedule१० भदौ २०८१ मतदान मंगलबार दिउँसो २ बजेदेखि ५ बजेसम्म हुनेछ भने मतगणना मंगलबार साँझ ६ बजेदेखि हुने निर्वाचन कार्यक्रममा उल्लेख छ।