३० आश्विन २०८३, शुक्रबार / 16 October 2026, Friday
Download
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
    • menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
  • पोखरिया अस्पताल प्रादेशिक अस्पतालमा स्तरवृद्धि: मन्त्री गुप्ताको ऐतिहासिक सफलता।

    • बिराज यादव बिराज यादव
    • today६ मंसिर २०८१

     काठमाडौं – संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ताको सक्रिय पहलमा पर्साको पोखरिया नगरपालिकास्थित पोखरिया अस्पताललाई प्रादेशिक अस्पतालमा स्तरोन्नति गरिएको छ।

    Ad
    Ad
    Ad

          आज बसेको मन्त्रिपरिषद्को बैठकले पोखरिया अस्पताललाई १५ शय्याबाट ५० शय्यामा विस्तार गर्दै प्रादेशिक अस्पतालको रूपमा घोषणा गरेको हो। यो निर्णयले पोखरिया नगरपालिका मात्र होइन, मधेस प्रदेशकै स्वास्थ्य क्षेत्रमा महत्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।

    Ad
    Ad
    Ad

            मन्त्री गुप्ताले पोखरिया अस्पताललाई प्रादेशिक अस्पताल बनाउने प्रयास धेरै वर्षदेखिको जनचाहना र आफूले लिएको अडानको परिणाम भएको उल्लेख गरे। "यो ऐतिहासिक निर्णयले पोखरिया र आसपासका गाउँबासीलाई गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउनुका साथै मधेस प्रदेशकै स्वास्थ्य सेवामा नयाँ आयाम थप्नेछ।

    Ad
    Ad
    Ad
    Ad

              जनताको मांगलाई सम्बोधन गर्न सफल भएकोमा म अत्यन्तै खुसी छु," मन्त्री गुप्ताले भने। उक्त निर्णय कार्यान्वयन गर्न पोखरिया नगरपालिकाका स्थानीय जनप्रतिनिधि, सामाजिक अभियन्ता, राजनीतिक दलका साथीहरू र स्थानीयवासीको सहयोग महत्त्वपूर्ण रहेको उनले जनाए।

    Ad

         साथै, मन्त्रिपरिषद्को निर्णयमा सहकार्यका लागि प्रधानमन्त्री तथा अन्य मन्त्रीहरूको भूमिका प्रति आभार व्यक्त गरे।

    स्वास्थ्य क्षेत्रमा सुधारको महत्वपूर्ण कदम

    प्रादेशिक अस्पताल घोषणा संगै पोखरिया अस्पतालले अझै विस्तारित र गुणस्तरीय सेवा प्रदान गर्नेछ। स्वास्थ्य सेवाको पहुँच वृद्धि गर्दै मधेस प्रदेशका जनताको जीवनस्तर उकास्न यो निर्णय मीलपत्थर सावित हुने विश्वास गरिएको छ।

     यो निर्णय स्वास्थ्य क्षेत्रमा सरकारको प्रतिबद्धता र जनताको अपेक्षालाई पूरा गर्ने महत्त्वपूर्ण उदाहरणको रूपमा रहेको विश्लेषण गरिएको छ।

    ताजा सूचना

    • प्याडमा लुकाएर कारागारभित्र लैजान खोजेको आरोप, सुरक्षा जाँचका क्रममा ४८० थान लागुऔषध बरामद।
    • नेपालको पर्यटन प्रवर्द्धन गर्न टिकटकसँग पर्यटन बोर्डको सहकार्य, ‘भिजिट नेपाल’ अभियान सुरु
    • कांग्रेसमा पहिलोपटक वरिष्ठ उपसभापति पद, विश्वप्रकाश शर्माको भूमिका कति शक्तिशाली?
    • प्रधानमन्त्री पत्नी सबिना काफ्लेको शल्यक्रिया सम्पन्न, स्वास्थ्य अवस्था सामान्य
    • फेटा-३ का चार युवाले एकैपटक जिते असईको बाजी, सामुदायिक विद्यालयको शिक्षाले देखायो दम
    ;

    सम्पर्क

    • प्रकाशक :
      अग्निपथ मिडिया प्राइभेट लिमिटेड

    • कम्पनी दर्ता नं. :
      ३०१७१५/०७९ /०८०
    • सुचना तथा प्रसारण बिभाग दर्ता नं. :
      ३९५९ - २०८०/२०८१
    • [email protected] 
    • [email protected]
    •  
    • प्रधान सम्पादक : कृष्ण प्रसाद शर्मा
    • प्रबन्ध निर्देशक : बिराज यादब  

    •  संचालक  :सन्जय कुशवाहा
    •  
    • मधेश प्रदेश :
    •  
    • संजय कुशवाहा :- 9855048861
    •  
    •  
    •  
    •  
    •  

    सोसल मिडिया

    • Subscribe YouTube Channel
    • Like us on Facebook
    • Follow us on Twitter

    मेनु

    • होमपेज
    • समाचार
    • राजनीति
    • शिक्षा
    • खेलकुद
    • स्वास्थ्य
    • मनोरन्जन
    • बाल संसार
    • विचार
    • अन्य
    • © अग्नीपथ -2022 All rights reserved.