३० आश्विन २०८३, शुक्रबार / 16 October 2026, Friday
Download
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
    • menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
  • दुर्गा प्रसाईंलाई आज अदालतमा पेश गरिँदै

    • ANTIMA SARRAF ANTIMA SARRAF
    • today५ मंसिर २०८१

    वीरगंज |साइबर अपराध मुद्दामा पक्राउ परेका दुर्गा प्रसाईंलाई आज काठमाडौं जिल्ला अदालतमा पेश गरिँदैछ। उनी मंगलबार दिउँसो भक्तपुरको कमेरोटारस्थित आफ्नो निजी निवासबाट पक्राउ परेका थिए। आज उनलाई म्याद थपका लागि अदालतमा पेश गर्न लागिएको हो।

    Ad
    Ad
    Ad

    उनको मंगलबार स्वास्थ्य परीक्षण गरिएको थियो। प्रसाईंले हालै एक भिडियो सार्वजनिक गर्दै कम्बोडियामा रहेको टेलिकम कम्पनी एक्जियाटा र प्रधानमन्त्री केपी शर्मा ओलीको बीचमा अर्बौं डलरको लगानी रहेको दाबी गरेका थिए। उनले यसका साथ विभिन्न कागजातहरू सार्वजनिक गरेका थिए, जसका कारण सामाजिक सञ्जालमा अफवाह फैलाएको आरोप छ।

    Ad
    Ad
    Ad

    प्रसाईंविरुद्ध साइबर अपराधको मुद्दामा अनुसन्धान अघि बढिरहेको छ। यसबाहेक, उनले किर्ते जस्ता अन्य कसुरहरूमा पनि संलग्न भएको आरोप छ। प्रहरीले उनलाई यसअघि नै विभिन्न अपराधका मुद्दामा अनुसन्धान गरिरहेको बताएको छ।

    Ad
    Ad
    Ad
    Ad

    यसअघि, दुर्गा प्रसाईंलाई असोज ६ गते मेडिकल व्यवसायसँग सम्बन्धित आरोपमा पनि पक्राउ गरिएको थियो। उनी अहिले साइबर अपराधसम्बन्धी मुद्दामा काठमाडौं जिल्ला अदालतमा विचाराधीन छन् र सो मुद्धामा एक लाख रुपैयाँ धरौटी बुझाएर रिहा भएका थिए।

    Ad

    अब अदालतमा म्याद थपको प्रक्रिया हुँदैछ र उनलाई भविष्यमा थप कारवाहीको सामना गर्न सक्ने सम्भावना छ।

    ताजा सूचना

    • प्याडमा लुकाएर कारागारभित्र लैजान खोजेको आरोप, सुरक्षा जाँचका क्रममा ४८० थान लागुऔषध बरामद।
    • नेपालको पर्यटन प्रवर्द्धन गर्न टिकटकसँग पर्यटन बोर्डको सहकार्य, ‘भिजिट नेपाल’ अभियान सुरु
    • कांग्रेसमा पहिलोपटक वरिष्ठ उपसभापति पद, विश्वप्रकाश शर्माको भूमिका कति शक्तिशाली?
    • प्रधानमन्त्री पत्नी सबिना काफ्लेको शल्यक्रिया सम्पन्न, स्वास्थ्य अवस्था सामान्य
    • फेटा-३ का चार युवाले एकैपटक जिते असईको बाजी, सामुदायिक विद्यालयको शिक्षाले देखायो दम
    ;

    सम्पर्क

    • प्रकाशक :
      अग्निपथ मिडिया प्राइभेट लिमिटेड

    • कम्पनी दर्ता नं. :
      ३०१७१५/०७९ /०८०
    • सुचना तथा प्रसारण बिभाग दर्ता नं. :
      ३९५९ - २०८०/२०८१
    • [email protected] 
    • [email protected]
    •  
    • प्रधान सम्पादक : कृष्ण प्रसाद शर्मा
    • प्रबन्ध निर्देशक : बिराज यादब  

    •  संचालक  :सन्जय कुशवाहा
    •  
    • मधेश प्रदेश :
    •  
    • संजय कुशवाहा :- 9855048861
    •  
    •  
    •  
    •  
    •  

    सोसल मिडिया

    • Subscribe YouTube Channel
    • Like us on Facebook
    • Follow us on Twitter

    मेनु

    • होमपेज
    • समाचार
    • राजनीति
    • शिक्षा
    • खेलकुद
    • स्वास्थ्य
    • मनोरन्जन
    • बाल संसार
    • विचार
    • अन्य
    • © अग्नीपथ -2022 All rights reserved.