समयमै मेलम्चीको पानी उपलब्ध गराएकोमा मन्त्री यादवको नेतृत्वको प्रशंसा schedule१२ कार्तिक २०८१ खानेपानी मन्त्री प्रदीप यादवलाई मेलम्चीको पानी समयमै काठमाडौँ उपत्यकामा उपलब्ध गराउन सफल भएको भन्दै सम्मान गरिएको छ ।
नेपालमा बीआरआई परियोजना नचलेको पुष्टि: चिनियाँ राजदूतलाई फिर्ता गर्न राष्ट्रिय एकता अभियानको माग। schedule११ कार्तिक २०८१ भ्रामक दाबीको विरोधमा अभियानको सरकारसँग कूटनीतिक कदम चाल्न आग्रह, नेपाललाई आर्थिक र कूटनीतिक जोखिमप्रति सचेत रहन चेतावनी
थाहा नगरपालिका क्षेत्रमा प्लाष्टिकका फूलमा प्रतिबन्ध schedule११ कार्तिक २०८१ स्थानीय फूल किसानलाई प्रोत्साहन गर्ने उद्देश्यले मकवानपुरको थाहा नगरपालिकाले प्लाष्टिकका फूल बिक्रीमा प्रतिबन्ध लगाएको छ ।
पर्सा काण्ड: ज्वाइँ वीरेन्द्र यादवमाथि ससुरालीको सम्पत्तिमा लोभका कारण पारिवारिक हिंसा निम्त्याएको आरोप, सोही प्रकरणमा श्रीमती सुनिता यादव अदालतबाट दोषी ठहर, अभियुक्त फरार schedule१ पुष २०८२
जानकी स्कुलकी प्रिन्सिपल सुनिता यादव, बहिनीहरू पुनम यादव र अमृता यादवद्वारा गर्भवती भाउजुमाथि निर्घात कुटपिट—गर्भमै शिशु हत्या प्रकरणमा अदालतको कडा फैसला। 🩸 पाप लुकेन, न्याय बोलेको छ। schedule२९ मंसिर २०८२
पोखरिया–१ बनकटवामा निःशुल्क आँखा जाँच तथा मोतियाबिन्दु परीक्षण शिविर सम्पन्न, ५९ जनामा मोतियाबिन्दु पत्ता schedule२४ मंसिर २०८२
वीरगंज मा ७७ औँ अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको अवसरमा घन्टाघरमा दीप प्रज्वलन कार्यक्रम सम्पन्न schedule२४ मंसिर २०८२
गौरवशाली नेपाल विषयक सेमिनार : लेफ्टिनेन्ट कर्णेल कार्कीको प्रेरणादायी सम्बोधनले गौतम स्कुलका विद्यार्थी उत्साहि schedule२३ मंसिर २०८२