१ पुष २०८२, मंगलबार / 16 December 2025, Tuesday
Download
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
    • menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
  • दोस्रो चरण आन्दोलनबारे रास्वपाको बैठक आज पनि बस्दै

    • बिशाल यादब बिशाल यादब
    • today५ मंसिर २०८१

    वीरगंज | राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समिति बैठक आज दिउँसो ३ बजे पार्टी कार्यालय वनस्थलीमा बस्ने भएको छ। सभापति रवि लामिछानेमाथि सहकारीको बचत रकम अपचलन आरोप लागेपछि रास्वपाले विरोधमा आन्दोलन सुरु गरेको छ। आन्दोलनको दोस्रो चरणको योजना र अन्य विषयमा छलफल गर्न बैठक आयोजना गरिएको हो।

    Ad
    Ad
    Ad

    मंगलबार साँझ बसेको बैठकले ठोस निष्कर्षमा पुग्न नसकेपछि आजको बैठक बोलाइएको हो। पार्टीले सभापतिको पक्राउप्रति असहमति जनाउँदै आन्दोलनलाई थप प्रभावकारी बनाउनका लागि नयाँ कार्यक्रम तय गर्ने तयारी गरेको छ।

    Ad
    Ad
    Ad

    बैठकमा समसामयिक राजनीतिक घटनाक्रम, उपनिर्वाचनको तयारी, र पार्टीका भावी रणनीतिबारे गहन छलफल हुने बताइएको छ। रास्वपाका नेताहरूले सभापति लामिछानेमाथि लागेको आरोप राजनीतिक पूर्वाग्रहपूर्ण रहेको दाबी गर्दै यसलाई जनतामाझ थप प्रष्ट्याउने योजना अघि बढाइरहेका छन्।

    Ad
    Ad
    Ad
    Ad

    दोस्रो चरणको आन्दोलनको स्वरुप कस्तो हुने भन्नेबारे आजको बैठकले ठोस निर्णय गर्ने अपेक्षा गरिएको छ। पार्टीका अनुसार, आन्दोलनले नागरिकको चासोका विषय उठान गर्दै दबाबमूलक कार्यक्रमलाई निरन्तरता दिनेछ।

    रास्वपाले सभापतिको गिरफ्तारीलाई सरकारको नियोजित कदम ठहर गरेको छ। बैठकपछि आन्दोलनको नयाँ कार्यक्रम सार्वजनिक हुने र त्यसका लागि कार्यकर्ता तथा समर्थकलाई तयारी अवस्थामा राख्न निर्देशन दिइने जनाइएको छ।

    ताजा सूचना

    • १७६ किलो गाँजासहित पर्सा प्रहरीको ठूलो सफलता, लागुऔषध तस्करीविरुद्ध कडा एक्सन
    • सनलाईट अन्तर–विद्यालय टी–२० क्रिकेट २०८२ सम्पन्न: बिधासागर माविले उपाधि जित्यो
    • नेपाली होटल व्यवसायी संघको २३औँ वार्षिक साधारण सभा सम्पन्न
    • विद्यालयको पोसाकमा एकसमानता कायम गर्न माग, हिजाब/बुर्का हटाउन सुझाव वीरगन्ज।
    • बिरगंजमा दोस्रो संस्करणको PABSON T10 CUP 2082 सुरु हुने
    ;

    सम्पर्क

    • प्रकाशक :
      अग्निपथ मिडिया प्राइभेट लिमिटेड

    • कम्पनी दर्ता नं. :
      ३०१७१५/०७९ /०८०
    • सुचना तथा प्रसारण बिभाग दर्ता नं. :
      ३९५९ - २०८०/२०८१
    • [email protected] 
    • [email protected]
    •  
    • प्रधान सम्पादक : कृष्ण प्रसाद शर्मा
    • प्रबन्ध निर्देशक : बिराज यादब   
    •  
    • मधेश प्रदेश :
    •  
    • संजय कुशवाहा :- 9855048861
    •  
    •  
    •  
    •  
    •  

    सोसल मिडिया

    • Subscribe YouTube Channel
    • Like us on Facebook
    • Follow us on Twitter

    मेनु

    • होमपेज
    • समाचार
    • राजनीति
    • शिक्षा
    • खेलकुद
    • स्वास्थ्य
    • मनोरन्जन
    • बाल संसार
    • विचार
    • अन्य
    • © अग्नीपथ -2022 All rights reserved.