बाल श्रम रोकथाम र संरक्षणका लागि बिरगंजमा गोलमेच छलफल सम्पन्न schedule८ माघ २०८१ चाइल्ड रेस्क्यु नेपाल र छोरा छोरी नेपालको आयोजनामा भारतमा उद्धार गरिएका नेपाली बालबालिकासहित बाल श्रम र शोषण विरुद्ध सहकार्यको प्रतिबद्धता।
जेसिसको ५२औं स्थापना दिवसमा उपप्रमुख आलमको सहभागिता, पुरस्कार वितरण सम्पन्न schedule५ माघ २०८१ बीरगंज महानगरपालिकाका उपप्रमुख इम्तियाज आलम जेसिसको ५२औं स्थापना दिवसको अवसरमा आयोजित समारोहमा सहभागी, उत्कृष्ट योगदान दिने व्यक्तिहरू सम्मानित।
सांसद एकनाथ ढकाल अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको सपथ ग्रहणमा सहभागी हुन अमेरिका प्रस्थान schedule५ माघ २०८१ सांसद ढकाललाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल परिवार दलका नेताहरु द्वारा बिदाइ, उनले अमेरिकी राष्ट्रपति ट्रम्पको सपथ ग्रहणलाई नेपालको अन्तर्राष्ट्रिय सम्बन्ध मजबुत बनाउन अवसरका रूपमा उपयोग गर्ने बताए।
प्याडमा लुकाएर कारागारभित्र लैजान खोजेको आरोप, सुरक्षा जाँचका क्रममा ४८० थान लागुऔषध बरामद। schedule२९ आश्विन २०८३
नेपालको पर्यटन प्रवर्द्धन गर्न टिकटकसँग पर्यटन बोर्डको सहकार्य, ‘भिजिट नेपाल’ अभियान सुरु schedule२९ आश्विन २०८३
कांग्रेसमा पहिलोपटक वरिष्ठ उपसभापति पद, विश्वप्रकाश शर्माको भूमिका कति शक्तिशाली? schedule२९ आश्विन २०८३
प्रधानमन्त्री पत्नी सबिना काफ्लेको शल्यक्रिया सम्पन्न, स्वास्थ्य अवस्था सामान्य schedule२९ आश्विन २०८३
फेटा-३ का चार युवाले एकैपटक जिते असईको बाजी, सामुदायिक विद्यालयको शिक्षाले देखायो दम schedule२७ आश्विन २०८३
नेपाल-भारतका दर्शनार्थीलाई सेवा दिइने: घण्टाघरमा हिन्दू पत्रकार संघको स्वास्थ्य शिविर schedule२७ आश्विन २०८३
PABSON पर्साद्वारा दशै, दीपावली तथा छठ पर्वको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न schedule२६ आश्विन २०८३
बीरगञ्जमा मिसन नेपालको आयोजनामा ‘रासरंग २०८३’ सम्पन्न, गरबा–डान्डियामा रमाए सहभागी schedule२५ आश्विन २०८३
APEN पर्सा जिल्ला कार्यसमितिमा नयाँ पदाधिकारी चयन, प्रारम्भिक शिक्षाको गुणस्तर सुधारमा जोड schedule२४ आश्विन २०८३