सरकारले ४० जना सहसचिवको सरुवा, काठमाडौं महानगरको प्रमुख प्रशासकीय अधिकृत फेरिए schedule३० भदौ २०८१ मन्त्रिपरिषद् बैठकले ४० जना सहसचिवको सरुवा गर्ने निर्णय, प्रदीप परियार सञ्चार मन्त्रालयमा, सरोज गुरागाईँ काठमाडौं महानगरको प्रमुख प्रशासकीय अधिकृत नियुक्त।
बिरगंजमा समाजवादी युवा संघको गठन । schedule२९ भदौ २०८१ जसपा नेपालका केन्द्रीय महासचिव लालबाबु राउतको प्रमुख आतिथ्यतामा बिरगंज महानगरपालिका वडा नं ८ मा आकाश गिरीको अध्यक्षतामा ३१ सदस्यीय समाजवादी युवा संघ गठन।
प्रधानमन्त्री ओली: 'एउटा मनपरी बोल्ने केटो निस्कियो, त्यसलाई छुनु हुँदैन भन्छन्' schedule२९ भदौ २०८१ डाउनलाइन: प्रधानमन्त्री ओलीले वर्तमान राजनीतिक परिदृश्यप्रति कडा टिप्पणी गर्दै भ्रमबाट मुक्त हुन र विरोधीलाई सशक्त चुनौती दिन आफ्ना कार्यकर्ताहरूलाई सचेत गराए।