१६ भदौ २०८३, मंगलबार / 01 September 2026, Tuesday
Download
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
    • menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
  • म आफ्नै कार्यकालमै संघीय निजामती ऐन ल्याउँछु, सरकार ८४ मंसिरसम्म टिक्ने दाबी : मन्त्री राजकुमार गुप्ता

    • बिराज यादव बिराज यादव
    • today२४ माघ २०८१

     वीरगन्ज । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ता ले आफ्नो कार्यकालमै संघीय निजामती ऐन ल्याउने घोषणा गरेका छन्।

    Ad
    Ad
    Ad

    नेपाल निजामती कर्मचारी संगठन पर्साको १२औं जिल्ला अधिवेशन उद्घाटन समारोहमा बोल्दै मन्त्री गुप्ताले संघीय निजामती ऐनमा दफावार छलफल अन्तिम चरणमा पुगेको बताएका छन्। १५८३ वटा बुँदा संसोधनको लागि प्रस्ताव आएको उल्लेख गर्दै उनले विभिन्न कर्मचारी संगठन, ट्रेड युनियन, लोकसेवा आयोग लगायत सम्बन्धित निकायहरूसँग व्यापक छलफल भएको जानकारी दिए।

    Ad
    Ad
    Ad

    उनले संघीय निजामती ऐनबारे राज्यव्यवस्था समितिको पहिलो बैठकमै दफावार छलफल हुँदा ३ वटा विधेयक सर्वसम्मतिले पारित गराउन सफल भएको पनि दाबी गरे।

    Ad
    Ad
    Ad
    Ad

    सरकार संकट समाधानका लागि बनेको हो : गुप्ता कार्यक्रममा मन्त्री गुप्ताले यो सरकार मुलुकलाई संकटबाट जोगाउन बनेको र मंसिर ८४ सम्म चल्ने दाबी गरे।

    उनले जनताको मुद्दामा सरकार केन्द्रित हुने र जनताका लागि काम गर्न सक्दासम्म सरकार नढल्ने स्पष्ट पारे। उनका अनुसार, यो सरकार बिग्रेका कार्यहरू रोक्न बनेको हो, काम गर्न नसक्ने भनेर होइन।

    पुर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भनेजस्तो सरकार ढल्ने हल्लामा कुनै सत्यता नभएको मन्त्री गुप्ताले दोहोर्‍याए।

    ताजा सूचना

    • भोटेकोसी बाढीपीडितलाई वीरगन्ज महानगरपालिकाद्वारा १ करोड ११ लाख सहयोगको घोषणा
    • उपसभामुख रुवी ठाकुर र स्वकीय सचिव दीपकजंग ठाकुरबीचको सम्बन्धबारे फैलिएका आरोपलाई रक्षाबन्धनले दियो जवाफ
    • जलवायु परिवर्तनको मारमा नेपाल, संरक्षण गरे पनि किन भोग्दैछ पीडा?
    • तीन दिनदेखि हराइरहेका ११ वर्षीय राजेश गुप्ता भारतमा मृत फेला, घटनाबारे नेपाल–भारत प्रहरीले थाले अनुसन्धान
    • किरण आँखा अस्पताल–रोटरी क्लब बीरगञ्जको संयुक्त अभियान : सूर्योदय स्कुलमा सयौँ विद्यार्थीको आँखा परीक्षण
    ;

    सम्पर्क

    • प्रकाशक :
      अग्निपथ मिडिया प्राइभेट लिमिटेड

    • कम्पनी दर्ता नं. :
      ३०१७१५/०७९ /०८०
    • सुचना तथा प्रसारण बिभाग दर्ता नं. :
      ३९५९ - २०८०/२०८१
    • [email protected] 
    • [email protected]
    •  
    • प्रधान सम्पादक : कृष्ण प्रसाद शर्मा
    • प्रबन्ध निर्देशक : बिराज यादब  

    •  संचालक  :सन्जय कुशवाहा
    •  
    • मधेश प्रदेश :
    •  
    • संजय कुशवाहा :- 9855048861
    •  
    •  
    •  
    •  
    •  

    सोसल मिडिया

    • Subscribe YouTube Channel
    • Like us on Facebook
    • Follow us on Twitter

    मेनु

    • होमपेज
    • समाचार
    • राजनीति
    • शिक्षा
    • खेलकुद
    • स्वास्थ्य
    • मनोरन्जन
    • बाल संसार
    • विचार
    • अन्य
    • © अग्नीपथ -2022 All rights reserved.