निकोलस भुसाल पक्राउ, हिरासतमा सुतिरहेका रवि लामिछानेको फोटो खिच्ने अभियोग। schedule७ पुष २०८१ भुसाललाई आइतबार काठमाडौंको थलीबाट पक्राउ गरिएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय प्रमुख एसएसपी सानुराम भट्टराईले जानकारी दिए।
दलित समुदायका अधिकार सुनिश्चित गर्न नयाँ कानुन बनाउने सरकारको प्रतिबद्धता schedule५ पुष २०८१ सङ्घीय मामिला मन्त्री राजकुमार गुप्ताले दलित अधिकारको कानुनी मस्यौदा चाँडै अघि बढाउन सरकार तयार रहेको बताए। समितिको प्रतिवेदन र सुझावका आधारमा प्रभावकारी कदम चालिने।
पर्सामा सडक सुरक्षा सुधारको मागमा युवाहरूको चर्को दबाब, प्रशासनलाई ध्यानाकर्षण पत्र बुझाइयो। schedule४ पुष २०८१ पर्सा जिल्लामा बढ्दो सडक दुर्घटना रोकथामका लागि स्थानीय युवाहरू आन्दोलित, ट्राफिक व्यवस्थापन सुदृढ गर्न र मादक पदार्थ सेवन गरी सवारी चलाउनेविरुद्ध कडा कारबाहीको माग।
निवर्तमान नेतृत्वले कागजात र हरहिसाब नबुझाई तालाबन्दी गरेकोमा पत्रकार महासंघ पर्साको गम्भीर आपत्ति schedule१५ जेठ २०८३
बन्धक बनाउने खेलका विरुद्ध ४० पत्रकार मैदानमा; ३ दिने अल्टिमेटमसहित बुझाए मागपत्र schedule१३ जेठ २०८३
ऐलानी जग्गा अतिक्रमण हटाउने सरकारी अभियान : विश्रामपुर–५ का वडा अध्यक्षकै घरमाथि उठ्यो प्रश्न schedule७ जेठ २०८३
नेपाल कम्युनिष्ट पार्टी (एमाले) को ३३औँ मदन–आश्रित स्मृति सभामा शीर्ष नेताहरूको जमघट, राष्ट्रिय राजनीतिमा नयाँ संकेत schedule३ जेठ २०८३
सांसद ज्ञानेन्द्र शाहीको सरकारलाई चुनौती : “६५ वटा ठूला भ्रष्टाचार काण्डको छानबिन होस्” schedule३ जेठ २०८३