३० आश्विन २०८३, शुक्रबार / 16 October 2026, Friday
Download
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
    • menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
  • बाल श्रम रोकथाम र संरक्षणका लागि बिरगंजमा गोलमेच छलफल सम्पन्न

    • राजु कुशवाहा राजु कुशवाहा
    • today८ माघ २०८१

     बिरगंजको आदर्शनगरस्थित होटेल त्रिसलामा चाइल्ड रेस्क्यु नेपाल र छोरा छोरी नेपालको संयुक्त आयोजना तथा सानो पाइला नेपालको सहयोगमा बाल श्रम रोकथाम र बाल श्रमिकहरूको संरक्षणका लागि सरोकारवालाहरूबीच गोलमेच छलफल कार्यक्रम सम्पन्न भएको छ।

    Ad
    Ad
    Ad

    कार्यक्रम बिरगंज महानगरपालिकाका उपप्रमुख इम्तियाज आलमको प्रमुख आतिथ्यमा सम्पन्न भयो। विशिष्ट अतिथिका रूपमा रन्जना पण्डित, प्रहरी निरीक्षक रमेश कुमार तिमल्सिना, वडा अध्यक्ष बैजुलाल स्वर्णकार, नारायणी अस्पतालकी हेमा थापालगायतको उपस्थिति रहेको थियो।

    Ad
    Ad
    Ad

    प्रमुख अतिथि आलमले बाल श्रम रोकथाम र अनाथ, बेसहारा, दलित बालबालिकाहरूको संरक्षणका लागि व्यक्तिगत तथा महानगरपालिकाको तर्फबाट हरसमय सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे।

    Ad
    Ad
    Ad
    Ad

    चाइल्ड रेस्क्यु नेपालका बिरगंज प्रमुखले केही दिनअघि भारतमा जबर्जस्ती श्रममा लगाइएका दुई नेपाली बालकको उद्धार गरी परिवारसँग पुनर्मिलन गराएको जानकारी दिए। ती किशोरहरू मुम्बईको प्लास्टिक झोला कारखानामा कठोर वातावरणमा काम गरिरहेको अवस्थामा फेला परेका थिए।

    Ad

    छोरा छोरी नेपालले तत्काल हस्तक्षेप गरी उनीहरूलाई सुरक्षित रूपमा नेपाल फर्काउन सफल भएको उनले बताए। गत वर्ष मात्र ४५ बालबालिकाको उद्धार गरिएको उल्लेख गर्दै, बाल शोषण रोकथाममा चाइल्ड रेस्क्यु नेपाल र छोरा छोरी नेपालको योगदान महत्वपूर्ण रहेको कार्यक्रमका सहभागीहरूले बताएका छन्।

    बाल श्रम र बाल शोषण विरुद्धको अभियानलाई अझ प्रभावकारी बनाउन यस किसिमका छलफल र सहकार्यको आवश्यकता रहेको निष्कर्ष निकालिएको छ।

    ताजा सूचना

    • प्याडमा लुकाएर कारागारभित्र लैजान खोजेको आरोप, सुरक्षा जाँचका क्रममा ४८० थान लागुऔषध बरामद।
    • नेपालको पर्यटन प्रवर्द्धन गर्न टिकटकसँग पर्यटन बोर्डको सहकार्य, ‘भिजिट नेपाल’ अभियान सुरु
    • कांग्रेसमा पहिलोपटक वरिष्ठ उपसभापति पद, विश्वप्रकाश शर्माको भूमिका कति शक्तिशाली?
    • प्रधानमन्त्री पत्नी सबिना काफ्लेको शल्यक्रिया सम्पन्न, स्वास्थ्य अवस्था सामान्य
    • फेटा-३ का चार युवाले एकैपटक जिते असईको बाजी, सामुदायिक विद्यालयको शिक्षाले देखायो दम
    ;

    सम्पर्क

    • प्रकाशक :
      अग्निपथ मिडिया प्राइभेट लिमिटेड

    • कम्पनी दर्ता नं. :
      ३०१७१५/०७९ /०८०
    • सुचना तथा प्रसारण बिभाग दर्ता नं. :
      ३९५९ - २०८०/२०८१
    • [email protected] 
    • [email protected]
    •  
    • प्रधान सम्पादक : कृष्ण प्रसाद शर्मा
    • प्रबन्ध निर्देशक : बिराज यादब  

    •  संचालक  :सन्जय कुशवाहा
    •  
    • मधेश प्रदेश :
    •  
    • संजय कुशवाहा :- 9855048861
    •  
    •  
    •  
    •  
    •  

    सोसल मिडिया

    • Subscribe YouTube Channel
    • Like us on Facebook
    • Follow us on Twitter

    मेनु

    • होमपेज
    • समाचार
    • राजनीति
    • शिक्षा
    • खेलकुद
    • स्वास्थ्य
    • मनोरन्जन
    • बाल संसार
    • विचार
    • अन्य
    • © अग्नीपथ -2022 All rights reserved.