२८ मंसिर २०८२, आइतबार / 14 December 2025, Sunday

मधेश प्रदेशमा सातवटा वडामा वडाध्यक्ष पदको लागि भएको उपचुनावमा नेपाली कांग्रेस र जसपा नेपालले २-२ सिट जितेका छन् । 

सहकारीको रकम अपचलन मुद्दामा पूर्वगृहमन्त्री र रास्वपाका सभापति रवि लामिछानेसहित तीन जनालाई पक्राउ गर्न पर्सा प्रहरीले अदालतसँग अनुमति मागेको खबर सार्वजनिक भएको छ।

क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालको राष्ट्रिय एकता महाधिवेशनमा पेस भएका दस्तावेजमाथि छलफल गर्न २० वटा समूह गठन भएको छ ।

समाचार