३० आश्विन २०८३, शुक्रबार / 16 October 2026, Friday
Download
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
    • menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
  • सांसद एकनाथ ढकाल अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको सपथ ग्रहणमा सहभागी हुन अमेरिका प्रस्थान

    • अनजित राउत कुर्मि अनजित राउत कुर्मि
    • today५ माघ २०८१

     काठमाडौं। प्रतिनिधि सभाका सदस्य तथा पूर्वमन्त्री एकनाथ ढकाल अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको सपथ ग्रहण कार्यक्रममा सहभागी हुन आज संयुक्त राज्य अमेरिका प्रस्थान गरेका छन्।

    Ad
    Ad
    Ad

      ट्रम्पको सपथ ग्रहण आगामी जनवरी २० तारिखमा वाशिंगटन, डी.सी.मा आयोजना हुनेछ। सांसद ढकालसँगै उनकी श्रीमती ब्लेसी गार्डन ढकाल पनि भ्रमणमा सहभागी भएकी छन्।

    Ad
    Ad
    Ad

    ढकाललाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल परिवार दलका वरिष्ठ उपाध्यक्ष विनोद डाँगी, महामन्त्री प्रकाश बाबु थापा, केन्द्रीय सदस्यहरू निला श्रेष्ठ, कामना भुसाल र अधिवक्ता विष्णु गिरीले बिदाइ गरे।

    Ad
    Ad
    Ad
    Ad

    नेपाल–अमेरिका सम्बन्ध थप प्रगाढ बनाउने लक्ष्य

    Ad

    बिदाइका क्रममा बोल्दै सांसद ढकालले बिश्वकै शक्तिशाली राष्ट्रको राष्ट्रप्रमुखको सपथ ग्रहण समारोहमा सहभागी हुनु नेपालको लागि ठूलो अवसर भएको बताए। उनले यो अवसरलाई नेपाल–अमेरिका सम्बन्धलाई थप प्रगाढ बनाउने दिशामा उपयोग गरिने उल्लेख गरे।

    अन्तर्राष्ट्रिय स्तरमा पहिचान बनाएका नेता

    प्रतिनिधि सभाको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समिति सदस्य रहेका सांसद ढकाल नेपाल–अमेरिका संसदीय मैत्री समूहमा पनि आवद्ध छन्। विश्वका दर्जनौं राष्ट्रका प्रमुखसँग राम्रो सम्बन्ध स्थापना गरेका नेताका रूपमा उनी परिचित छन्।

     सांसद ढकाल टर्किश एयरलाइन्समार्फत अमेरिका प्रस्थान गरेका हुन्।

    ताजा सूचना

    • प्याडमा लुकाएर कारागारभित्र लैजान खोजेको आरोप, सुरक्षा जाँचका क्रममा ४८० थान लागुऔषध बरामद।
    • नेपालको पर्यटन प्रवर्द्धन गर्न टिकटकसँग पर्यटन बोर्डको सहकार्य, ‘भिजिट नेपाल’ अभियान सुरु
    • कांग्रेसमा पहिलोपटक वरिष्ठ उपसभापति पद, विश्वप्रकाश शर्माको भूमिका कति शक्तिशाली?
    • प्रधानमन्त्री पत्नी सबिना काफ्लेको शल्यक्रिया सम्पन्न, स्वास्थ्य अवस्था सामान्य
    • फेटा-३ का चार युवाले एकैपटक जिते असईको बाजी, सामुदायिक विद्यालयको शिक्षाले देखायो दम
    ;

    सम्पर्क

    • प्रकाशक :
      अग्निपथ मिडिया प्राइभेट लिमिटेड

    • कम्पनी दर्ता नं. :
      ३०१७१५/०७९ /०८०
    • सुचना तथा प्रसारण बिभाग दर्ता नं. :
      ३९५९ - २०८०/२०८१
    • [email protected] 
    • [email protected]
    •  
    • प्रधान सम्पादक : कृष्ण प्रसाद शर्मा
    • प्रबन्ध निर्देशक : बिराज यादब  

    •  संचालक  :सन्जय कुशवाहा
    •  
    • मधेश प्रदेश :
    •  
    • संजय कुशवाहा :- 9855048861
    •  
    •  
    •  
    •  
    •  

    सोसल मिडिया

    • Subscribe YouTube Channel
    • Like us on Facebook
    • Follow us on Twitter

    मेनु

    • होमपेज
    • समाचार
    • राजनीति
    • शिक्षा
    • खेलकुद
    • स्वास्थ्य
    • मनोरन्जन
    • बाल संसार
    • विचार
    • अन्य
    • © अग्नीपथ -2022 All rights reserved.