मधेश प्रदेशका सात वडामा मंसिर १६ मा उपनिर्वाचन
- २६ कार्तिक २०८१
मधेश प्रदेशका सप्तरी, धनुषा, महोत्तरी, रौतहट जिल्लाका विभिन्न सात वडामा मंसिर १६ गते उपनिर्वाचन हुने भएको छ।
मधेश प्रदेशका सप्तरी, धनुषा, महोत्तरी, रौतहट जिल्लाका विभिन्न सात वडामा मंसिर १६ गते उपनिर्वाचन हुने भएको छ।
कोशी प्रदेशका पूर्वमन्त्री लिलाबल्लभ अधिकारीलाई २ दिन हिरासतमा राख्न प्रहरीले अनुमति पाएको छ ।