१५ भदौ २०८३, सोमबार / 31 August 2026, Monday
Download
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
    • menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
  • ऐलानी जग्गा अतिक्रमण हटाउने सरकारी अभियान : विश्रामपुर–५ का वडा अध्यक्षकै घरमाथि उठ्यो प्रश्न

    • संजय कुशवाहा संजय कुशवाहा
    • today७ जेठ २०८३

    नेपाल सरकारद्वारा सार्वजनिक तथा ऐलानी जग्गा अतिक्रमणमुक्त बनाउने अभियान देशभर तीव्र रूपमा अघि बढिरहेका बेला विश्रामपुर गाउँपालिका वडा नं. ५ इटियाहीका वडा अध्यक्ष अमिरीलाल प्रसाद गुप्तामाथि गम्भीर प्रश्न उठ्न थालेको छ । स्थानीयवासीका अनुसार वडा अध्यक्ष गुप्ताले मुख्य सडक छेउमै रहेको सानो कुलो (पोइन) को करिब डेढ कट्ठा सार्वजनिक जग्गा अतिक्रमण गरी त्यहाँ निजी घर तथा पर्खाल निर्माण गरेको आरोप लागेको हो ।

    Ad
    Ad
    Ad

    अहिले सरकार स्वयंले सार्वजनिक जग्गा खाली गराउने निर्देशन जारी गरिरहेका बेला “अभियानको सुरुवात नेताबाट कि जनताबाट?” भन्ने प्रश्न स्थानीयस्तरमा चर्किन थालेको छ । स्थानीयहरूले सार्वजनिक सम्पत्ति संरक्षणको जिम्मेवारी बोकेको जनप्रतिनिधि स्वयं विवादमा मुछिनु गम्भीर विषय भएको बताएका छन् । उनीहरूका अनुसार यदि सरकारी आदेश वास्तविक रूपमा कार्यान्वयन गर्ने हो भने सबैभन्दा पहिले जनप्रतिनिधिहरूमाथि नै निष्पक्ष छानबिन हुन आवश्यक छ ।

    Ad
    Ad
    Ad

    उता सामाजिक सञ्जालमा समेत उक्त विषयलाई लिएर तीव्र प्रतिक्रिया आउन थालेको छ । धेरैले “नेताले आफ्नै अतिक्रमण हटाएर उदाहरण प्रस्तुत गर्नुपर्छ” भन्दै टिप्पणी गरेका छन् । अब प्रश्न उठेको छ — सरकारको अतिक्रमण हटाउने अभियान कागजमै सीमित रहने हो, वा प्रभावशाली व्यक्तिमाथि पनि समान रूपमा लागू हुनेछ ?

    Ad
    Ad
    Ad
    Ad

    ताजा सूचना

    • भोटेकोसी बाढीपीडितलाई वीरगन्ज महानगरपालिकाद्वारा १ करोड ११ लाख सहयोगको घोषणा
    • उपसभामुख रुवी ठाकुर र स्वकीय सचिव दीपकजंग ठाकुरबीचको सम्बन्धबारे फैलिएका आरोपलाई रक्षाबन्धनले दियो जवाफ
    • जलवायु परिवर्तनको मारमा नेपाल, संरक्षण गरे पनि किन भोग्दैछ पीडा?
    • तीन दिनदेखि हराइरहेका ११ वर्षीय राजेश गुप्ता भारतमा मृत फेला, घटनाबारे नेपाल–भारत प्रहरीले थाले अनुसन्धान
    • किरण आँखा अस्पताल–रोटरी क्लब बीरगञ्जको संयुक्त अभियान : सूर्योदय स्कुलमा सयौँ विद्यार्थीको आँखा परीक्षण
    ;

    सम्पर्क

    • प्रकाशक :
      अग्निपथ मिडिया प्राइभेट लिमिटेड

    • कम्पनी दर्ता नं. :
      ३०१७१५/०७९ /०८०
    • सुचना तथा प्रसारण बिभाग दर्ता नं. :
      ३९५९ - २०८०/२०८१
    • [email protected] 
    • [email protected]
    •  
    • प्रधान सम्पादक : कृष्ण प्रसाद शर्मा
    • प्रबन्ध निर्देशक : बिराज यादब  

    •  संचालक  :सन्जय कुशवाहा
    •  
    • मधेश प्रदेश :
    •  
    • संजय कुशवाहा :- 9855048861
    •  
    •  
    •  
    •  
    •  

    सोसल मिडिया

    • Subscribe YouTube Channel
    • Like us on Facebook
    • Follow us on Twitter

    मेनु

    • होमपेज
    • समाचार
    • राजनीति
    • शिक्षा
    • खेलकुद
    • स्वास्थ्य
    • मनोरन्जन
    • बाल संसार
    • विचार
    • अन्य
    • © अग्नीपथ -2022 All rights reserved.