गणतन्त्रपछि पहिलोपटक धारा ७६(१) अनुसार सरकार बन्ने अवस्था, बहुमत दलको नेताले सीधै प्रधानमन्त्री बन्ने schedule२५ फाल्गुन २०८२ प्रतिनिधिसभामा बहुमत प्राप्त दलको नेताले सीधै प्रधानमन्त्री बन्ने बाटो खुल्ने, देशको राजनीतिमा नयाँ अध्याय सुरु हुने चर्चा
गोरखा–१ मा रास्वपाका सुधन गुरुङको १० हजार बढी मतले फराकिलो schedule२५ फाल्गुन २०८२ सोमबार बिहानसम्म २४,०५१ मतसहित गुरुङ अगाडि, कांग्रेसका प्रेमकुमार खत्रीले १३,५११ र हरिराज अधिकारीले १०,२३१ मत पाए।
थाहा पाएसम्म भ्रष्टाचार हुन दिन्न, तर जिम्मा लिन सक्दिनँ : केपी शर्मा ओली schedule२४ माघ २०८२ पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले भ्रष्टाचारबारे जानकारी पाएसम्म कारबाहीका लागि पहल गर्ने तर सबै घटनाको व्यक्तिगत जिम्मेवारी लिन नसक्ने बताएका छन्।
निवर्तमान नेतृत्वले कागजात र हरहिसाब नबुझाई तालाबन्दी गरेकोमा पत्रकार महासंघ पर्साको गम्भीर आपत्ति schedule१५ जेठ २०८३
बन्धक बनाउने खेलका विरुद्ध ४० पत्रकार मैदानमा; ३ दिने अल्टिमेटमसहित बुझाए मागपत्र schedule१३ जेठ २०८३
ऐलानी जग्गा अतिक्रमण हटाउने सरकारी अभियान : विश्रामपुर–५ का वडा अध्यक्षकै घरमाथि उठ्यो प्रश्न schedule७ जेठ २०८३
नेपाल कम्युनिष्ट पार्टी (एमाले) को ३३औँ मदन–आश्रित स्मृति सभामा शीर्ष नेताहरूको जमघट, राष्ट्रिय राजनीतिमा नयाँ संकेत schedule३ जेठ २०८३
सांसद ज्ञानेन्द्र शाहीको सरकारलाई चुनौती : “६५ वटा ठूला भ्रष्टाचार काण्डको छानबिन होस्” schedule३ जेठ २०८३