२९ आश्विन २०८३, बिहिबार / 15 October 2026, Thursday
Download
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
    • menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
  • रास्वपामा बढ्दो असन्तुष्टिबीच अमरेश कुमार सिंहको चीन यात्रा बढ्यो राजनीतिक चर्चा

    • रुस्तम देवान रुस्तम देवान
    • today२४ असार २०८३

    काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद डा. अमरेश कुमार सिंह चार दिने भ्रमणका लागि बुधबार चीन प्रस्थान गरेका छन्।

    Ad
    Ad
    Ad

    सिंहका स्वकीय सचिव रञ्जित झाले उनी चार दिने भ्रमणका लागि चीन गएको पुष्टि गरेका छन्। उनका अनुसार सिंहसँगै अन्य तीन–चार जना सांसद पनि चीन गएका छन्।

    Ad
    Ad
    Ad

    तर भ्रमणको उद्देश्यबारे भने आफूलाई कुनै जानकारी नभएको झाले बताएका छन्। ‘उहाँ आज चार दिने भ्रमणका लागि चीन जानुभएको हो। उहाँसँगै अन्य तीन/चार जना सांसद पनि जानुभएको छ। के कार्यक्रमका लागि गएका हुन् भन्ने विषयमा जानकारी छैन,’ उनले बताएका छन्।

    Ad
    Ad
    Ad
    Ad

    भ्रमण सकेर सिंह शनिबार स्वदेश फर्किने कार्यक्रम रहेको छ।

    पछिल्लो समय डा. सिंह रास्वपा नेतृत्व तथा बालेन शाह नेतृत्वको सरकारप्रति असन्तुष्ट देखिँदै आएका छन्। रास्वपाको चितवनमा सम्पन्न प्रथम महाधिवेशनमा समेत उनी सहभागी भएका थिएनन्। यही पृष्ठभूमिमा उनको चीन भ्रमणलाई राजनीतिक वृत्तमा अर्थपूर्ण रूपमा हेरिएको छ। यद्यपि भ्रमणको आधिकारिक उद्देश्य सार्वजनिक नभएकाले यसबारे थप विवरण आउन बाँकी छ।

    ताजा सूचना

    • प्याडमा लुकाएर कारागारभित्र लैजान खोजेको आरोप, सुरक्षा जाँचका क्रममा ४८० थान लागुऔषध बरामद।
    • नेपालको पर्यटन प्रवर्द्धन गर्न टिकटकसँग पर्यटन बोर्डको सहकार्य, ‘भिजिट नेपाल’ अभियान सुरु
    • कांग्रेसमा पहिलोपटक वरिष्ठ उपसभापति पद, विश्वप्रकाश शर्माको भूमिका कति शक्तिशाली?
    • प्रधानमन्त्री पत्नी सबिना काफ्लेको शल्यक्रिया सम्पन्न, स्वास्थ्य अवस्था सामान्य
    • फेटा-३ का चार युवाले एकैपटक जिते असईको बाजी, सामुदायिक विद्यालयको शिक्षाले देखायो दम
    ;

    सम्पर्क

    • प्रकाशक :
      अग्निपथ मिडिया प्राइभेट लिमिटेड

    • कम्पनी दर्ता नं. :
      ३०१७१५/०७९ /०८०
    • सुचना तथा प्रसारण बिभाग दर्ता नं. :
      ३९५९ - २०८०/२०८१
    • [email protected] 
    • [email protected]
    •  
    • प्रधान सम्पादक : कृष्ण प्रसाद शर्मा
    • प्रबन्ध निर्देशक : बिराज यादब  

    •  संचालक  :सन्जय कुशवाहा
    •  
    • मधेश प्रदेश :
    •  
    • संजय कुशवाहा :- 9855048861
    •  
    •  
    •  
    •  
    •  

    सोसल मिडिया

    • Subscribe YouTube Channel
    • Like us on Facebook
    • Follow us on Twitter

    मेनु

    • होमपेज
    • समाचार
    • राजनीति
    • शिक्षा
    • खेलकुद
    • स्वास्थ्य
    • मनोरन्जन
    • बाल संसार
    • विचार
    • अन्य
    • © अग्नीपथ -2022 All rights reserved.