सांसद एकनाथ ढकालद्वारा प्रहरी ऐन २०८१ को स्वागत, नेपाल प्रहरीलाई दक्षिण एसियामा उत्कृष्ट बताए schedule६ फाल्गुन २०८१ सांसद ढकालले प्रहरी ऐन २०८१ लाई स्वागत गर्दै नेपाल प्रहरीलाई दक्षिण एसियामा उत्कृष्ट भएको उल्लेख गरे।
जनहितका अध्यादेश पारित गर्न सबै सांसद एकजुट हुनुपर्छ : सांसद ढकाल schedule२४ माघ २०८१ २९ ऐन संशोधन प्रस्ताव : सार्वजनिक सेवा सुधार, व्यवसाय प्रवर्द्धन र सुशासनमा टेवा । सेवाग्राहीका काम ७ दिनभित्र, उद्योग दर्ता १५ दिनमै : लाखौं नागरिक लाभान्वित हुने।
१० वर्षमा २८,५०० मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य, ठूला जलविद्युत् आयोजना तीव्र गतिमा अघि बढ्ने : ऊर्जा मन्त्री खड्का schedule२४ माघ २०८१ लामो समयदेखि रोकिएका जलविद्युत् आयोजना तीव्र गतिमा अघि बढ्ने। सुनसरी–मोरङ सिंचाइ योजना राष्ट्रिय गौरवको आयोजना बन्नुपर्ने सुझाव । तराई क्षेत्रको बाढी समस्या समाधान गर्न दीर्घकालीन योजना आवश्यक : सांसदहरूको सुझाव
जानकी स्कुलकी प्रिन्सिपल सुनिता यादव, बहिनीहरू पुनम यादव र अमृता यादवद्वारा गर्भवती भाउजुमाथि निर्घात कुटपिट—गर्भमै शिशु हत्या प्रकरणमा अदालतको कडा फैसला। 🩸 पाप लुकेन, न्याय बोलेको छ। schedule२९ मंसिर २०८२
पोखरिया–१ बनकटवामा निःशुल्क आँखा जाँच तथा मोतियाबिन्दु परीक्षण शिविर सम्पन्न, ५९ जनामा मोतियाबिन्दु पत्ता schedule२४ मंसिर २०८२
वीरगंज मा ७७ औँ अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको अवसरमा घन्टाघरमा दीप प्रज्वलन कार्यक्रम सम्पन्न schedule२४ मंसिर २०८२
गौरवशाली नेपाल विषयक सेमिनार : लेफ्टिनेन्ट कर्णेल कार्कीको प्रेरणादायी सम्बोधनले गौतम स्कुलका विद्यार्थी उत्साहि schedule२३ मंसिर २०८२
बिरगंजमा संयुक्त बजार अनुगमन : तीन पाउरोटी उद्योगबाट म्याद गुज्रिएका खाद्यसामग्री जफत र नष्ट schedule२३ मंसिर २०८२
सुनौलो बचत तथा ऋण सहकारीको १५औं साधारणसभा सम्पन्न, पारदर्शिता र जिम्मेवारीसहित सहकारी संचालनमा जोड schedule२० मंसिर २०८२