१६ भदौ २०८३, मंगलबार / 01 September 2026, Tuesday
Download
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
    • menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
  • राष्ट्रिय स्वतन्त्र पार्टी सभापति रवि लामिछानेलाई थुनामै राख्ने निर्णय, अदालतको कडा फैसला

    • बिरेन्द्र यादब बिरेन्द्र यादब
    • today२६ श्रावण २०८२

    काठमाडौं — राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्व गृहमन्त्री रवि लामिछानेलाई पुर्पक्षका लागि थुनामै राख्ने आदेश जिल्ला अदालत रुपन्देहीले सोमबार जारी गरेको छ। बुटवलस्थित सुप्रिम सहकारी ठगी प्रकरणमा अभियुक्त रहेका लामिछानेले जमानतको माग गर्दै दर्ता गरेको निवेदन अदालतले अस्वीकृत गरेको हो।

    Ad
    Ad
    Ad

    लामिछानेले १९ साउनमा जमानत पाउने आशामा जिल्ला अदालतमा निवेदन दर्ता गरेका थिए, तर अदालतले त्यसलाई ठाडै अस्वीकृत गर्दै उनलाई थुनामै राख्ने कडा निर्णय सुनायो। उनलाई गत चैत २५ देखि रुपन्देही कारागारमा राखिएको छ। सुप्रिम सहकारी ठगी प्रकरणमा २ करोड ७४ लाख ८४ हजार रुपैयाँ बिगोबापत दाखिला गरेको लामिछानेले दाबी गरे पनि अदालतको कठोर फैसला भने बदरिएको छैन।

    Ad
    Ad
    Ad

    यसले लामिछानेको राजनीतिक भविष्य र पार्टीलाई ठूलो धक्का पु¥याउने निश्चित छ। देशभरिका नागरिकले यस कदमलाई भ्रष्टाचार र ठगी विरुद्ध कडाइको संकेतका रूपमा लिइरहेका छन् भने राजनीतिक विवादले नयाँ आयाम लिने देखिन्छ।

    Ad
    Ad
    Ad
    Ad

    ताजा सूचना

    • भोटेकोसी बाढीपीडितलाई वीरगन्ज महानगरपालिकाद्वारा १ करोड ११ लाख सहयोगको घोषणा
    • उपसभामुख रुवी ठाकुर र स्वकीय सचिव दीपकजंग ठाकुरबीचको सम्बन्धबारे फैलिएका आरोपलाई रक्षाबन्धनले दियो जवाफ
    • जलवायु परिवर्तनको मारमा नेपाल, संरक्षण गरे पनि किन भोग्दैछ पीडा?
    • तीन दिनदेखि हराइरहेका ११ वर्षीय राजेश गुप्ता भारतमा मृत फेला, घटनाबारे नेपाल–भारत प्रहरीले थाले अनुसन्धान
    • किरण आँखा अस्पताल–रोटरी क्लब बीरगञ्जको संयुक्त अभियान : सूर्योदय स्कुलमा सयौँ विद्यार्थीको आँखा परीक्षण
    ;

    सम्पर्क

    • प्रकाशक :
      अग्निपथ मिडिया प्राइभेट लिमिटेड

    • कम्पनी दर्ता नं. :
      ३०१७१५/०७९ /०८०
    • सुचना तथा प्रसारण बिभाग दर्ता नं. :
      ३९५९ - २०८०/२०८१
    • [email protected] 
    • [email protected]
    •  
    • प्रधान सम्पादक : कृष्ण प्रसाद शर्मा
    • प्रबन्ध निर्देशक : बिराज यादब  

    •  संचालक  :सन्जय कुशवाहा
    •  
    • मधेश प्रदेश :
    •  
    • संजय कुशवाहा :- 9855048861
    •  
    •  
    •  
    •  
    •  

    सोसल मिडिया

    • Subscribe YouTube Channel
    • Like us on Facebook
    • Follow us on Twitter

    मेनु

    • होमपेज
    • समाचार
    • राजनीति
    • शिक्षा
    • खेलकुद
    • स्वास्थ्य
    • मनोरन्जन
    • बाल संसार
    • विचार
    • अन्य
    • © अग्नीपथ -2022 All rights reserved.