३० आश्विन २०८३, शुक्रबार / 16 October 2026, Friday
Download
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
    • menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
  • अब शीर झुकाउने होइन, समृद्धिको पुल बाँध्ने बेला : मन्त्री खड्का

    • अनजित राउत कुर्मि अनजित राउत कुर्मि
    • today३ श्रावण २०८२

    चैनपुर (संखुवासभा), ३ साउन। ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री दीपक खड्काले जलस्रोत र सिचाइ क्षेत्रको विकासमार्फत समाजवादको सपना पूरा गर्ने प्रतिवद्धता जनाउनुभएको छ। संखुवासभाको चैनपुरमा शुक्रबार ‘सिंचाइ तथा जलस्रोत व्यवस्थापन कार्यालय’ को उद्घाटन गर्दै उहाँले अब गरिब पनि पुँजीमा साझेदार हुने व्यवस्था गरिने बताउनुभयो।

    Ad
    Ad
    Ad

    मन्त्री खड्काले अरुण तेस्रोबाट ९०० मेगावाट विद्युत उत्पादन भई २०० मेगावाट नेपालले पाउने र स्थानीय घरधुरीलाई शेयर बाँडिने जानकारी दिनुभयो। उहाँले “अब शीर झुकाउने होइन, परिणाम देखाउने बेला आएको छ,” भन्दै सिचाइ आयोजनाका रोकिएका कामहरू अघि बढाइने र भारत–चीनसँग सहकार्य गरेर पूर्वाधार निर्माण तीव्र गरिने बताए।

    Ad
    Ad
    Ad

    हालसम्म ११ आयोजना ठेक्का प्रक्रिया पुरा भइसकेको मन्त्री खड्काले जानकारी गराउनुभयो। उहाँका अनुसार, नेपालबाट बंगलादेशमा ४० मेगावाट विद्युत् निर्यात भई १ अर्ब २५ करोड रुपैयाँ आम्दानी भइसकेको छ। कार्यक्रममा ऊर्जा मन्त्रालयका सचिव सरिता दवाडीले चार जिल्ला लक्षित नयाँ कार्यालयले कृषि र समृद्धिमा टेवा पुर्‍याउने बताउनुभयो।

    Ad
    Ad
    Ad
    Ad

    स्थानीय जनप्रतिनिधिहरूले मन्त्री खड्काको पहलमा ५ अर्बभन्दा बढी बजेट जिल्लामा भित्रिएको भन्दै आभार व्यक्त गरेका छन्।

    ताजा सूचना

    • प्याडमा लुकाएर कारागारभित्र लैजान खोजेको आरोप, सुरक्षा जाँचका क्रममा ४८० थान लागुऔषध बरामद।
    • नेपालको पर्यटन प्रवर्द्धन गर्न टिकटकसँग पर्यटन बोर्डको सहकार्य, ‘भिजिट नेपाल’ अभियान सुरु
    • कांग्रेसमा पहिलोपटक वरिष्ठ उपसभापति पद, विश्वप्रकाश शर्माको भूमिका कति शक्तिशाली?
    • प्रधानमन्त्री पत्नी सबिना काफ्लेको शल्यक्रिया सम्पन्न, स्वास्थ्य अवस्था सामान्य
    • फेटा-३ का चार युवाले एकैपटक जिते असईको बाजी, सामुदायिक विद्यालयको शिक्षाले देखायो दम
    ;

    सम्पर्क

    • प्रकाशक :
      अग्निपथ मिडिया प्राइभेट लिमिटेड

    • कम्पनी दर्ता नं. :
      ३०१७१५/०७९ /०८०
    • सुचना तथा प्रसारण बिभाग दर्ता नं. :
      ३९५९ - २०८०/२०८१
    • [email protected] 
    • [email protected]
    •  
    • प्रधान सम्पादक : कृष्ण प्रसाद शर्मा
    • प्रबन्ध निर्देशक : बिराज यादब  

    •  संचालक  :सन्जय कुशवाहा
    •  
    • मधेश प्रदेश :
    •  
    • संजय कुशवाहा :- 9855048861
    •  
    •  
    •  
    •  
    •  

    सोसल मिडिया

    • Subscribe YouTube Channel
    • Like us on Facebook
    • Follow us on Twitter

    मेनु

    • होमपेज
    • समाचार
    • राजनीति
    • शिक्षा
    • खेलकुद
    • स्वास्थ्य
    • मनोरन्जन
    • बाल संसार
    • विचार
    • अन्य
    • © अग्नीपथ -2022 All rights reserved.