जेसिसको ५२औं स्थापना दिवसमा उपप्रमुख आलमको सहभागिता, पुरस्कार वितरण सम्पन्न schedule५ माघ २०८१ बीरगंज महानगरपालिकाका उपप्रमुख इम्तियाज आलम जेसिसको ५२औं स्थापना दिवसको अवसरमा आयोजित समारोहमा सहभागी, उत्कृष्ट योगदान दिने व्यक्तिहरू सम्मानित।
सांसद एकनाथ ढकाल अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको सपथ ग्रहणमा सहभागी हुन अमेरिका प्रस्थान schedule५ माघ २०८१ सांसद ढकाललाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल परिवार दलका नेताहरु द्वारा बिदाइ, उनले अमेरिकी राष्ट्रपति ट्रम्पको सपथ ग्रहणलाई नेपालको अन्तर्राष्ट्रिय सम्बन्ध मजबुत बनाउन अवसरका रूपमा उपयोग गर्ने बताए।
ट्रेड युनियन अधिकारसहित निजामती सेवा ऐन पारित हुने तयारीमा सरकार: सम्माननीय मन्त्री राजकुमार गुप्ता। schedule३ माघ २०८१ मन्त्री गुप्ताले ट्रेड युनियन अधिकारलाई सुरक्षित राख्दै संघीय निजामती सेवा ऐन लागू गर्न सरकार प्रतिबद्ध रहेको स्पष्ट पार्नुभयो।
जानकी स्कुलकी प्रिन्सिपल सुनिता यादव, बहिनीहरू पुनम यादव र अमृता यादवद्वारा गर्भवती भाउजुमाथि निर्घात कुटपिट—गर्भमै शिशु हत्या प्रकरणमा अदालतको कडा फैसला। 🩸 पाप लुकेन, न्याय बोलेको छ। schedule२९ मंसिर २०८२
पोखरिया–१ बनकटवामा निःशुल्क आँखा जाँच तथा मोतियाबिन्दु परीक्षण शिविर सम्पन्न, ५९ जनामा मोतियाबिन्दु पत्ता schedule२४ मंसिर २०८२
वीरगंज मा ७७ औँ अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको अवसरमा घन्टाघरमा दीप प्रज्वलन कार्यक्रम सम्पन्न schedule२४ मंसिर २०८२
गौरवशाली नेपाल विषयक सेमिनार : लेफ्टिनेन्ट कर्णेल कार्कीको प्रेरणादायी सम्बोधनले गौतम स्कुलका विद्यार्थी उत्साहि schedule२३ मंसिर २०८२
बिरगंजमा संयुक्त बजार अनुगमन : तीन पाउरोटी उद्योगबाट म्याद गुज्रिएका खाद्यसामग्री जफत र नष्ट schedule२३ मंसिर २०८२
सुनौलो बचत तथा ऋण सहकारीको १५औं साधारणसभा सम्पन्न, पारदर्शिता र जिम्मेवारीसहित सहकारी संचालनमा जोड schedule२० मंसिर २०८२