दलित समुदायका अधिकार सुनिश्चित गर्न नयाँ कानुन बनाउने सरकारको प्रतिबद्धता schedule५ पुष २०८१ सङ्घीय मामिला मन्त्री राजकुमार गुप्ताले दलित अधिकारको कानुनी मस्यौदा चाँडै अघि बढाउन सरकार तयार रहेको बताए। समितिको प्रतिवेदन र सुझावका आधारमा प्रभावकारी कदम चालिने।
पर्सामा सडक सुरक्षा सुधारको मागमा युवाहरूको चर्को दबाब, प्रशासनलाई ध्यानाकर्षण पत्र बुझाइयो। schedule४ पुष २०८१ पर्सा जिल्लामा बढ्दो सडक दुर्घटना रोकथामका लागि स्थानीय युवाहरू आन्दोलित, ट्राफिक व्यवस्थापन सुदृढ गर्न र मादक पदार्थ सेवन गरी सवारी चलाउनेविरुद्ध कडा कारबाहीको माग।
सङ्घीय निजामती विधेयक: कर्मचारी व्यवस्थापनमा युगान्तकारी सुधारको तयारी। schedule४ पुष २०८१ सङ्घीय निजामती विधेयकले युगान्तकारी सुधारको संकेत कर्मचारी व्यवस्थापनमा पारदर्शिता, उत्तरदायित्व र निष्पक्षताको माग।
जानकी स्कुलकी प्रिन्सिपल सुनिता यादव, बहिनीहरू पुनम यादव र अमृता यादवद्वारा गर्भवती भाउजुमाथि निर्घात कुटपिट—गर्भमै शिशु हत्या प्रकरणमा अदालतको कडा फैसला। 🩸 पाप लुकेन, न्याय बोलेको छ। schedule२९ मंसिर २०८२
पोखरिया–१ बनकटवामा निःशुल्क आँखा जाँच तथा मोतियाबिन्दु परीक्षण शिविर सम्पन्न, ५९ जनामा मोतियाबिन्दु पत्ता schedule२४ मंसिर २०८२
वीरगंज मा ७७ औँ अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको अवसरमा घन्टाघरमा दीप प्रज्वलन कार्यक्रम सम्पन्न schedule२४ मंसिर २०८२
गौरवशाली नेपाल विषयक सेमिनार : लेफ्टिनेन्ट कर्णेल कार्कीको प्रेरणादायी सम्बोधनले गौतम स्कुलका विद्यार्थी उत्साहि schedule२३ मंसिर २०८२
बिरगंजमा संयुक्त बजार अनुगमन : तीन पाउरोटी उद्योगबाट म्याद गुज्रिएका खाद्यसामग्री जफत र नष्ट schedule२३ मंसिर २०८२
सुनौलो बचत तथा ऋण सहकारीको १५औं साधारणसभा सम्पन्न, पारदर्शिता र जिम्मेवारीसहित सहकारी संचालनमा जोड schedule२० मंसिर २०८२