बिरगंज वडा नं. ०९: ज्येष्ठ नागरिक, एकल महिला र अपाङ्गलाई वडा अध्यक्ष गुप्ता र उप–मेयर आलमको सहयोग। schedule२ माघ २०८१ कम्बल र इलेक्ट्रिक जग वितरण गर्दै सामाजिक सेवा र सामुदायिक सद्भावको प्रेरणादायक उदाहरण।
भारतका पूर्वप्रधानमन्त्री डा. मनमोहन सिंहको ९२ वर्षको उमेरमा निधन। schedule११ पुष २०८१ आर्थिक उदारीकरणका प्रणेता र दुई कार्यकालका प्रधानमन्त्री, सिंहको निधनले भारतीय राजनीति र अर्थतन्त्रमा युगको अन्त्य भएको छ।
पोखरियामा नापी तथा मालपोतको क्षेत्रीय कार्यालय स्थापना गर्ने मन्त्रिपरिषदको निर्णय । schedule९ पुष २०८१ प्रधानमन्त्री ओलीको निर्देशन र मन्त्री राजकुमार गुप्ताको विशेष पहलमा, ग्रामीण क्षेत्रमा सरकारी सेवा छिटो र प्रभावकारी बनाउन पोखरियामा कार्यालय स्थापना।
जानकी स्कुलकी प्रिन्सिपल सुनिता यादव, बहिनीहरू पुनम यादव र अमृता यादवद्वारा गर्भवती भाउजुमाथि निर्घात कुटपिट—गर्भमै शिशु हत्या प्रकरणमा अदालतको कडा फैसला। 🩸 पाप लुकेन, न्याय बोलेको छ। schedule२९ मंसिर २०८२
पोखरिया–१ बनकटवामा निःशुल्क आँखा जाँच तथा मोतियाबिन्दु परीक्षण शिविर सम्पन्न, ५९ जनामा मोतियाबिन्दु पत्ता schedule२४ मंसिर २०८२
वीरगंज मा ७७ औँ अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको अवसरमा घन्टाघरमा दीप प्रज्वलन कार्यक्रम सम्पन्न schedule२४ मंसिर २०८२
गौरवशाली नेपाल विषयक सेमिनार : लेफ्टिनेन्ट कर्णेल कार्कीको प्रेरणादायी सम्बोधनले गौतम स्कुलका विद्यार्थी उत्साहि schedule२३ मंसिर २०८२
बिरगंजमा संयुक्त बजार अनुगमन : तीन पाउरोटी उद्योगबाट म्याद गुज्रिएका खाद्यसामग्री जफत र नष्ट schedule२३ मंसिर २०८२
सुनौलो बचत तथा ऋण सहकारीको १५औं साधारणसभा सम्पन्न, पारदर्शिता र जिम्मेवारीसहित सहकारी संचालनमा जोड schedule२० मंसिर २०८२