
मलेसियाले नेपाललाई दियो १६६ रनको लक्ष्य
- १४ कार्तिक २०८०
बलिङमा नेपालका अभिनास बोहराले ४ विकेट लिए। अभिनासले ४ ओभरमा २७ रन खर्चिए।
बलिङमा नेपालका अभिनास बोहराले ४ विकेट लिए। अभिनासले ४ ओभरमा २७ रन खर्चिए।
खेलमा मलेसियाले टस जिती पहिले ब्याटिङ गर्ने निर्णय लिएको छ ।
इंग्ल्याण्ड र रियल मड्रिडका मिडफिल्डर जुड बेलिङह्यामले २१ वर्ष मुनिका विश्वकै उत्कृष्ट खेलाडीको कोपा ट्रफी जितेका छन् ।