बौधीमाई नगरपालिका को सहयोग मा रौतहट क्रीकेट संघ
- २० कार्तिक २०८०
कोपवा को खिलाडि ले १० बिकेट गुमाए मा total रन ५० बनाइएको ,२१४-५०=१६४ रन ले अजगैबी १ को खिलाडि ले बिजय गरेको छ।
कोपवा को खिलाडि ले १० बिकेट गुमाए मा total रन ५० बनाइएको ,२१४-५०=१६४ रन ले अजगैबी १ को खिलाडि ले बिजय गरेको छ।
जारी विश्वकपमा श्रीलंकाले सात खेलमध्ये दुई खेलमा मात्र विजयी हासिल गरेको छ। आयोजक भारतसँग भने श्रीलंका ५५ रनमै अलआउट भएको थियो। भारतसँग लज्जास्पद् पराजय व्यहोरेपछि गत शनिबार श्रीलंकामा विरोध प्रदर्शन भएको थियो। समर्थकहरूले कोलम्बोस्थित बोर्डको कार्यालय बाहिर प्रदर्शन गरेका थिए।
नेपाल र ओमान टी-२० क्रिकेटमा अहिलेसम्म पाँचपटक आमनेसामने भएका छन्। त्यसमा तीन खेल नेपाल र २ खेल ओमानले जितेको छ।