१ आश्विन २०८३, बिहिबार / 17 September 2026, Thursday
Download
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
    • menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
  • १० खेलाडीमा सीमित भुटानले माल्दिभ्सलाई हरायो

    • रुस्तम देवान रुस्तम देवान
    • today५ भदौ २०८१

                    साफ यू-२० च्याम्पियनसिपमा १० खेलाडीमा सीमित भुटानले माल्दिभ्सलाई पराजित गरेको छ। बुधबार एन्फा कम्प्लेक्स सातदोबाटोमा भारी वर्षाका बीच भएको खेलमा भुटानले २-१ गोलको जित निकालेको हो। खेलको २१ मिनेटमा दोर्जीको गोलबाट भुटानले खेलमा अग्रता लिएको थियो। खेलको ५३ मिनेटमा भुटान १० खेलाडीमा सीमित बन्यो। गोलकिपर तेन्जिङले डिबक्स बाहिर बल छोएपछि रेफ्रीले रातो कार्ड देखाउँदै मैदान बाहिर पठाएका थिए। 

    Ad
    Ad
    Ad

             प्राप्त फ्रिकिकमा गोल गर्दै माल्दिभ्सले खेल बराबरीमा ल्याए। माल्लिभ्सका फिराकले डिबक्स बाहिरबाट हानेको प्रहारले गोल पोस्टको दिशा लियो। खेलाडीमा सीमित भए पनि भुटानले ८९ मिनेटमा अग्रता लियो। उसका लागि सांगे छोपेलले गोल गर्न सफल भए।

    Ad
    Ad
    Ad

             यसअघि पहिलो खेलमा भारतसँग पराजित भएको भुटानको सेमिफाइनल सम्भावना बाँकी भएको छ। प्रतियोगितामा भोलि बिहीबार घरेलु टोली नेपाल र बंगलादेशबीच प्रतिस्पर्धा गर्दैछन्। दुवै टोली पहिलो खेलमा माल्दिभ्सलाई पराजित गर्दै अन्तिम चारमा पुगिसकेका छन्। भोलिको खेलबाट समूह विजेताको टुंगो लाग्नेछ।

    Ad
    Ad
    Ad
    Ad

    ताजा सूचना

    • वार्षिक समीक्षा गोष्ठीमा उत्कृष्ट स्वास्थ्य संस्था सम्मानित, प्रगतिमा आंशिक कमी
    • तात्तिँदै वीरगञ्ज, सुक्दै मधेश" नाराका साथ जलवायु सम्मेलनमा भाग लिन वीरगञ्जको टोली जोमसोम जाने
    • राप्रपा पर्साको नेतृत्वमा पूर्व सांसद बिना जयसवाल कुर्मी, सर्वसम्मत चयन
    • सीमामा सशस्त्रको कडाइ: ठूलो परिमाणमा पटका बरामद गरी नष्ट
    • मधेशको गाउँदेखि विश्व प्रविधिसम्म : इन्जिनियर सिताराम गुप्ताको नेपालमै बसेर डिजिटल क्रान्तिको यात्रा
    ;

    सम्पर्क

    • प्रकाशक :
      अग्निपथ मिडिया प्राइभेट लिमिटेड

    • कम्पनी दर्ता नं. :
      ३०१७१५/०७९ /०८०
    • सुचना तथा प्रसारण बिभाग दर्ता नं. :
      ३९५९ - २०८०/२०८१
    • [email protected] 
    • [email protected]
    •  
    • प्रधान सम्पादक : कृष्ण प्रसाद शर्मा
    • प्रबन्ध निर्देशक : बिराज यादब  

    •  संचालक  :सन्जय कुशवाहा
    •  
    • मधेश प्रदेश :
    •  
    • संजय कुशवाहा :- 9855048861
    •  
    •  
    •  
    •  
    •  

    सोसल मिडिया

    • Subscribe YouTube Channel
    • Like us on Facebook
    • Follow us on Twitter

    मेनु

    • होमपेज
    • समाचार
    • राजनीति
    • शिक्षा
    • खेलकुद
    • स्वास्थ्य
    • मनोरन्जन
    • बाल संसार
    • विचार
    • अन्य
    • © अग्नीपथ -2022 All rights reserved.