१८ भदौ २०८३, बिहिबार / 03 September 2026, Thursday
Download
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
    • menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
  • वडा अध्यक्ष यादवले दिए क्रिकेट सामग्री

    • अशोक यादब अशोक यादब
    • today१७ माघ २०८०

    बहुदरमाई नगरपालिका वडा नं ७ का वडा अध्यक्ष वीरेन्द्र प्रसाद यादवले वडाका बच्चाहरूलाई क्रिकेट सामग्री प्रदान गरेका छन्। उनले भने मैले आफ्नो चुनावी प्रक्रियामा जाँदा जे जति वाचा गरेका थिए त्यो सबै पूरा गर्छु।

    Ad
    Ad
    Ad

    चुनावी एजेन्डाहरूमा बच्चाहरूलाई खेलकुद सामग्री दिई प्रोत्साहन गर्ने एजेन्डा राखेका थिए। त्यो एजेन्डाहरू प्रत्येक साल पूरा गर्छु पछिल्लो साल पनि उहाँले वडाका बच्चाहरुलाई युवाहरुलाई आवश्यक पर्ने खेलकुद सामग्री प्रदान गरेका थिए।

    Ad
    Ad
    Ad

    यो साल पनि उहाँले क्रिकेटका सामग्रीहरू जस्तै ब्याट बल हेल्मेट ग्लब्स विकेट इत्यादि प्रदान गरेका छन्। उहाँले वडामा धेरै टिमहरु रहेका छन् र त्यो सबै टिमलाई अलगअलग सामग्री प्रदान गरेका छन्।

    Ad
    Ad
    Ad
    Ad

    ताजा सूचना

    • वीरगन्जमा अव्यवस्थित तार व्यवस्थापन सुरु हुँदै: शंकराचार्य गेटदेखि ईदगाह चौकसम्म पहिलो चरणको अभियान
    • भोटेकोसी बाढीपीडितलाई वीरगन्ज महानगरपालिकाद्वारा १ करोड ११ लाख सहयोगको घोषणा
    • उपसभामुख रुवी ठाकुर र स्वकीय सचिव दीपकजंग ठाकुरबीचको सम्बन्धबारे फैलिएका आरोपलाई रक्षाबन्धनले दियो जवाफ
    • जलवायु परिवर्तनको मारमा नेपाल, संरक्षण गरे पनि किन भोग्दैछ पीडा?
    • तीन दिनदेखि हराइरहेका ११ वर्षीय राजेश गुप्ता भारतमा मृत फेला, घटनाबारे नेपाल–भारत प्रहरीले थाले अनुसन्धान
    ;

    सम्पर्क

    • प्रकाशक :
      अग्निपथ मिडिया प्राइभेट लिमिटेड

    • कम्पनी दर्ता नं. :
      ३०१७१५/०७९ /०८०
    • सुचना तथा प्रसारण बिभाग दर्ता नं. :
      ३९५९ - २०८०/२०८१
    • [email protected] 
    • [email protected]
    •  
    • प्रधान सम्पादक : कृष्ण प्रसाद शर्मा
    • प्रबन्ध निर्देशक : बिराज यादब  

    •  संचालक  :सन्जय कुशवाहा
    •  
    • मधेश प्रदेश :
    •  
    • संजय कुशवाहा :- 9855048861
    •  
    •  
    •  
    •  
    •  

    सोसल मिडिया

    • Subscribe YouTube Channel
    • Like us on Facebook
    • Follow us on Twitter

    मेनु

    • होमपेज
    • समाचार
    • राजनीति
    • शिक्षा
    • खेलकुद
    • स्वास्थ्य
    • मनोरन्जन
    • बाल संसार
    • विचार
    • अन्य
    • © अग्नीपथ -2022 All rights reserved.