१६ असार २०८३, मंगलबार / 30 June 2026, Tuesday
Download
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
    • menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
  • ब्लाइण्ड टी२० क्रिकेट विश्वकपमा नेपाल पाकिस्तानसँग पराजित

    • बिशाल यादब बिशाल यादब
    • today१२ मंसिर २०८१

    काठमाडौं । पाकिस्तानमा जारी ब्लाइण्ड टी२० क्रिकेट विश्वकपअन्तर्गत आफ्नो अन्तिम खेलमा नेपालले हार व्यहोरेको छ ‌। नेपाल पाकिस्तानसँग १० विकेटले पराजित भएको हो ।

    Ad
    Ad
    Ad

    नेपालले दिएको १०१ रनको लक्ष्य पाकिस्तानले ६.४ ओभरमा कुनै पनि विकेट नगुमाई पूरा गर्‍यो । पाकिस्तानका नइमत उल्लाहले सर्वाधिक ७३ रन बनाए ।

    Ad
    Ad
    Ad

    त्यसअघि पहिले ब्याटिङ गरेको नेपालले १८ ओभरमा ५ विकेट गुमाएर १०० रन बनाएको थियो । नेपालका लागि ओपनर भरत थापाले सर्वाधिक ३९ रन बनाएका थिए ।

    Ad
    Ad
    Ad
    Ad

    पहिलो र दोस्रो खेलमा पराजित भएको नेपालले त्यसपछि दुई खेल जितेको थियो ।

    ताजा सूचना

    • समाजसेवी शेख नौरोजको मानवीय उदाहरण बालिकाको उपचारमा ६० हजार बराबरको सहयोग
    • दलीय स्वार्थभन्दा माथि उठेर जनताको आवाज बन्न संसद्लाई अध्यक्ष दाहालको आह्वान
    • युरोपमा भीषण गर्मीको कहर : हिटवेभले १३०० भन्दा बढीको ज्यान लियो
    • जर्मनीमा गोलीकाण्ड अभिभावकत्व विवादले लियो ६ जनाको ज्यान
    • ३ करोड ५१ लाखभन्दा बढीका अवैध सामग्री बरामद राजस्व चुहावट नियन्त्रणमा संयुक्त अभियान प्रभावकारी
    ;

    सम्पर्क

    • प्रकाशक :
      अग्निपथ मिडिया प्राइभेट लिमिटेड

    • कम्पनी दर्ता नं. :
      ३०१७१५/०७९ /०८०
    • सुचना तथा प्रसारण बिभाग दर्ता नं. :
      ३९५९ - २०८०/२०८१
    • [email protected] 
    • [email protected]
    •  
    • प्रधान सम्पादक : कृष्ण प्रसाद शर्मा
    • प्रबन्ध निर्देशक : बिराज यादब   
    •  
    • मधेश प्रदेश :
    •  
    • संजय कुशवाहा :- 9855048861
    •  
    •  
    •  
    •  
    •  

    सोसल मिडिया

    • Subscribe YouTube Channel
    • Like us on Facebook
    • Follow us on Twitter

    मेनु

    • होमपेज
    • समाचार
    • राजनीति
    • शिक्षा
    • खेलकुद
    • स्वास्थ्य
    • मनोरन्जन
    • बाल संसार
    • विचार
    • अन्य
    • © अग्नीपथ -2022 All rights reserved.