२१ मंसिर २०८२, आइतबार / 07 December 2025, Sunday
Download
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
    • menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
  • कप्तान पुजा, साना प्रविन र अलिशालाई मधेश सरकारद्वारा नगदसहित सम्मान

    • दिलखुस देवान दिलखुस देवान
    • today३० कार्तिक २०८१

    वीरगंज | मधेश प्रदेश सरकारले पहिलो पटक आईसीसी यू-१९ महिला टी-२० विश्वकपमा छनोट हुने ऐतिहासिक सफलता प्राप्त गर्ने नेपाली टोलीका खेलाडीलाई नगदसहित सम्मान गर्ने निर्णय गरेको छ। प्रदेश सरकारअन्तर्गत खेलकुद तथा समाज कल्याण मन्त्रालयले मधेश प्रदेशका खेलाडीलाई जनही १ लाख ५१ हजार रुपैयाँ नगद पुरस्कार प्रदान गर्ने घोषणा गरेको हो। यस बारेमा खेलकुद मन्त्री प्रमोद जयसवालले जानकारी दिएका छन्।

    Ad
    Ad
    Ad

    नेपालको राष्ट्रिय टोलीमा रहेका मधेश प्रदेशका खेलाडीहरूमा कप्तान पुजा महतो, वीरगञ्जकी साना प्रविन, र अलिशा कुमारी यादव रहेका छन्। यी तीन खेलाडीलाई नगद पुरस्कारसहित सम्मान गरिनेछ भने, उनीहरूको अभिभावकलाई खादा ओढाएर सम्मान गर्ने पनि प्रदेश सरकारले निर्णय गरेको छ।

    Ad
    Ad
    Ad

    यसअघि नेपाल क्रिकेट संघ (क्यान) ले पनि सम्पूर्ण खेलाडीलाई जनही २ लाख ५० हजार रुपैयाँसहित सम्मान गर्ने घोषणा गरेको थियो। नेपाली महिला टोलीले हालै सम्पन्न खेलमा यूएईलाई पराजित गर्दै आगामी जनवरीमा हुने आईसीसी यू-१९ महिला टी-२० विश्वकपमा स्थान पक्का गरेको हो।

    Ad
    Ad
    Ad
    Ad

    मधेश प्रदेश सरकारले खेलाडीहरूको सम्मानका लागि गरेको यो पहल प्रदेशका अन्य खेलाडीलाई पनि प्रेरित गर्ने विश्वास लिएको छ। यस प्रकारका पुरस्कारहरूले खेलकुदका क्षेत्रमा प्रोत्साहन थप्ने र युवा खेलाडीहरूलाई उच्चस्तरीय प्रतियोगितामा सहभागिता जनाउन प्रेरित गर्ने आशा गरिएको छ।

    ताजा सूचना

    • सुनौलो बचत तथा ऋण सहकारीको १५औं साधारणसभा सम्पन्न, पारदर्शिता र जिम्मेवारीसहित सहकारी संचालनमा जोड
    • देशभर सनसनी! बुर्का लगाइ नाबालिगलाई नेपाल तस्करीको प्रयास– रक्सौल सीमा नजिक SSB ले पर्दाफाश!
    • मधेशमा दुई महिनामा तीन मुख्यमन्त्रीको राजीनामा, फेरि सुरु राजनीतिक भ्रमजाल
    • बाल–विवाहविरुद्ध जनचेतना : सामुदायिक प्रहरी सेवा केन्द्र छपकैयाद्वारा प्रभावकारी कार्यक्रम सम्पन्न
    • ग्रीन ल्याण्ड सेकेन्डरी स्कुल वीरगन्ज स्कुल्स कप २०८२– भीएस पावरप्ले टी–२० च्यालेन्जको उपाधि विजेता
    ;

    सम्पर्क

    • प्रकाशक :
      अग्निपथ मिडिया प्राइभेट लिमिटेड

    • कम्पनी दर्ता नं. :
      ३०१७१५/०७९ /०८०
    • सुचना तथा प्रसारण बिभाग दर्ता नं. :
      ३९५९ - २०८०/२०८१
    • [email protected] 
    • [email protected]
    •  
    • प्रधान सम्पादक : कृष्ण प्रसाद शर्मा
    • प्रबन्ध निर्देशक : बिराज यादब   
    •  
    • मधेश प्रदेश :
    •  
    • संजय कुशवाहा :- 9855048861
    •  
    •  
    •  
    •  
    •  

    सोसल मिडिया

    • Subscribe YouTube Channel
    • Like us on Facebook
    • Follow us on Twitter

    मेनु

    • होमपेज
    • समाचार
    • राजनीति
    • शिक्षा
    • खेलकुद
    • स्वास्थ्य
    • मनोरन्जन
    • बाल संसार
    • विचार
    • अन्य
    • © अग्नीपथ -2022 All rights reserved.