८ भदौ २०८३, सोमबार / 24 August 2026, Monday
Download
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
    • menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
  • राष्ट्रिय भलिबल खेलाडी कबिता भट्टको अष्ट्रेलिया पलायन: सरकारको असफलता?!

    • संजय कुशवाहा संजय कुशवाहा
    • today१० भदौ २०८२

    काठमाडौँ - राष्ट्रिय भलिबलकी उत्कृष्ट खेलाडी कबिता भट्टले नेपालको भविष्य र खेलकुदमा राजनीति र असफलताका कारण अष्ट्रेलियातर्फ पलायन गर्न बाध्य भएकी छिन्। उनले प्रहरीले काम गरिरहेको पदबाट राजिनामा दिएर देश छोड्न निर्णय गरेकी हुन्, जुन नेपालको खेलकुद क्षेत्रमा एक गम्भीर संका र चासोको विषय हो।

    Ad
    Ad
    Ad

    एयरपोर्टमा कबिता भट्टको आँसुले भरिएको भावुक दृश्यले दर्शाउँछ कि उनले आफ्नो घर, परिवार, र परम्परालाई छोड्न कुनै खुशी अनुभव गरेकी छैनन्। उनी भन्छिन्, "म आफ्नो देशलाई छोडेर जान चाहन्नथे, तर यो मेरो बाध्यता हो। योग्य र समर्पित खेलाडीलाई यस किसिमको सरकारले सँगै राख्न सक्दैन भने के गर्दैछ त्यहाँका जनताका लागि?" कबिता जस्ता असाधारण प्रतिभा र राष्ट्रको गौरवलाई बचाउन नसक्ने सरकारले साँचो अर्थमा नेपाली जनताको विश्वासलाई धोका मात्र दिएको छैन, यो त उनीहरूको भविष्यसँग खेल्ने प्रयास हो।

    Ad
    Ad
    Ad

    यद्दपी, कबिता जस्तै खेलाडीहरू बाहिर जाँदा देशको खेलकुदको स्तर र सम्मानमा ठूलो धक्का पुग्न सक्छ। के यो सरकार नेपाली खेलकुदलाई खस्किन दिन चाहन्छ? कबिताको पलायनले स्पष्ट पार्छ कि नेपालमा खेलकुदको मूलभूत संरचना, खेलाडीहरूको उचित हौसला र प्रोत्साहनको अभाव छ। यो एउटा गम्भीर प्रश्न हो, जुन हामी सबैलाई सोध्नुपर्ने हो: "हाम्रो सरकार कस्तो छ?" नेपाली युवा खेलाडीहरूको भविष्य अहिले एक ठूलो संकटमा छ।

    Ad
    Ad
    Ad
    Ad

    कबिता जस्ता विभूतिहरूको पलायनले शिर्षकको रक्षामा मात्र होइन, राष्ट्रको परिपूर्णताको निम्ति पनि खतराको संकेत दिन्छ। यो सन्देश भएको छ कि हाम्रा खेलाडीहरू विदेशमा जान चाहन्छन् भन्ने सोच्नु हाम्रो लागि कति गम्भीर समस्या हो। अब समय आएको छ कि हामीले एकजुट भएर खेलकुद र सृजनात्मकता तर्फ ध्यान दिनुपर्छ, ताकि भविष्यमा कुनै कबिताको रुँदैन, बरु उनीहरूले आफ्नो देशको गौरवमा थप योगदान गर्न सकून्।

    "अबको संघर्ष गहिरो छ, र हामीले हाम्रो राष्टको गौरव एकजुट भएर फर्काउनुपर्छ," कबिता भट्टको शब्दले यो आशा मात्र होइन, यो चेतनाको अंश पनि बनिदिएको छ।

    ताजा सूचना

    • वीरगञ्जको होटल हिमाल एन्ड भान्सा घरमा अनुगमन, भान्साको अवस्था दयनीय भेटिएपछि ५० हजार जरिवाना
    • गरिमा चौधरी घटनामा गृहमन्त्रीलाई २४ घण्टे अल्टिमेटम, मधेस जागरण अभियानको चेतावनी
    • आईजीपीमाथि फेरि खनिए खगेन्द्र सुनार, भने– ‘टोपी भुइँमा राखेर जुहारी खेल्न पाइँदैन’
    • बीरगञ्जमा बाइक चोरको बिगबिगी, राधेमाईबाट बुलेट बाइक चोरी
    • हुन्डी कारोबारमा ७९ लाखभन्दा बढी रकम बरामद गर्ने प्रहरी सहायक हवल्दार शेख सदाम ‘बेस्ट पुलिस अफ द मन्थ’
    ;

    सम्पर्क

    • प्रकाशक :
      अग्निपथ मिडिया प्राइभेट लिमिटेड

    • कम्पनी दर्ता नं. :
      ३०१७१५/०७९ /०८०
    • सुचना तथा प्रसारण बिभाग दर्ता नं. :
      ३९५९ - २०८०/२०८१
    • [email protected] 
    • [email protected]
    •  
    • प्रधान सम्पादक : कृष्ण प्रसाद शर्मा
    • प्रबन्ध निर्देशक : बिराज यादब  

    •  संचालक  :सन्जय कुशवाहा
    •  
    • मधेश प्रदेश :
    •  
    • संजय कुशवाहा :- 9855048861
    •  
    •  
    •  
    •  
    •  

    सोसल मिडिया

    • Subscribe YouTube Channel
    • Like us on Facebook
    • Follow us on Twitter

    मेनु

    • होमपेज
    • समाचार
    • राजनीति
    • शिक्षा
    • खेलकुद
    • स्वास्थ्य
    • मनोरन्जन
    • बाल संसार
    • विचार
    • अन्य
    • © अग्नीपथ -2022 All rights reserved.