१० कार्तिक २०८३, सोमबार / 26 October 2026, Monday
Download
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
    • menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
  • बारामा गोमन सर्पको टोकाइबाट चार वर्षीय बालकको मृत्यु

    • साजन ठाकुर साजन ठाकुर
    • today९ कार्तिक २०८३

    बारा । बाराको विश्रामपुर गाउँपालिका–५ मा गोमन सर्पको टोकाइबाट चार वर्षीय बालकको मृत्यु भएको छ। मृत्यु हुनेमा भारतको बिहार राज्यअन्तर्गत पूर्वी चम्पारण जिल्लाको पकडिया निवासी गजेन्द्र पालका चार वर्षीय छोरा आदित्य पाल रहेका छन्। उनी विश्रामपुर गाउँपालिका–५ मा बसोबास गर्दै आएका लक्ष्मीप्रसाद पालका नाति हुन्।

    Ad
    Ad
    Ad

    प्राप्त जानकारीअनुसार, बालक आदित्यलाई गोमन सर्पले टोकेको थियो। सर्पको टोकाइपछि उपचारका लागि नारायणी अस्पताल लैजाने क्रममा उनको मृत्यु भएको बताइएको छ। बालकको असामयिक निधनले परिवार तथा आफन्तजन शोकमा परेका छन्।

    Ad
    Ad
    Ad

    ताजा सूचना

    • बारामा पहिचान नखुलेका अचेत पुरुषको उपचारका क्रममा मृत्यु
    • पर्सा प्रहरीद्वारा वीरगञ्जबाट १ हजार ५० लिटर अवैध घरेलु मदिरा बरामद
    • बारामा गोमन सर्पको टोकाइबाट चार वर्षीय बालकको मृत्यु
    • माओवादी आन्दोलनको योगदान अवमूल्यन भए नयाँ राजनीतिक परिस्थिति बन्न सक्छ : प्रचण्ड
    • चीन भ्रमण पूरा गरी उत्तर कोरियाली नेता किम जोङ उन स्वदेश फर्किए
    ;

    सम्पर्क

    • प्रकाशक :
      अग्निपथ मिडिया प्राइभेट लिमिटेड

    • कम्पनी दर्ता नं. :
      ३०१७१५/०७९ /०८०
    • सुचना तथा प्रसारण बिभाग दर्ता नं. :
      ३९५९ - २०८०/२०८१
    • [email protected] 
    • [email protected]
    •  
    • प्रधान सम्पादक : कृष्ण प्रसाद शर्मा
    • प्रबन्ध निर्देशक : बिराज यादब  

    •  संचालक  :सन्जय कुशवाहा
    •  
    • मधेश प्रदेश :
    •  
    • संजय कुशवाहा :- 9855048861
    •  
    •  
    •  
    •  
    •  

    सोसल मिडिया

    • Subscribe YouTube Channel
    • Like us on Facebook
    • Follow us on Twitter

    मेनु

    • होमपेज
    • समाचार
    • राजनीति
    • शिक्षा
    • खेलकुद
    • स्वास्थ्य
    • मनोरन्जन
    • बाल संसार
    • विचार
    • अन्य
    • © अग्नीपथ -2022 All rights reserved.