विश्वकप छनोटमा नेपाल समूह ‘ए’ मा छ । नेपालको समूहमा सिंगापुर, मलेसिया र ओमान छन् । नेपालले पहिलो खेल सोमबार सिंगापुरसँग त्रिवि मैदानमै खेल्नेछ ।
पहिलो खेलमा नेपाल २१ रनले पराजित भएको थियो भने दोस्रो खेल ४ विकेट र तेस्रो खेल १४ रनले जितेको थियो ।