त्रिकोणात्मक टी-ट्वान्टी आई सिरिजमा नेपाल र यूएई भिड्दै
- ६ कार्तिक २०८०
टी-ट्वान्टी विश्वकप २०२४ को छनोट प्रवल दावेदार दुवै टोलीले यस सिरिजलाई एसिया क्षेत्र छनोटअघिको अन्तिम तयारीको रुपमा लिएका छन्।

खेलमा विजयी भएसँगै नेपाल एक खेल अगावै फाइनलमा स्थान बनाएको छ।