रासफर्ड र गर्नाचोको गोलमा म्यानचेस्टरको जित
- २९ माघ २०७९
खेलको अन्त्यतिर मार्कस रासफर्ड र एलेहान्द्रो गर्नाचोले गोल गरेपछि म्यानचेस्टर युनाइटेडले इंग्लिस प्रिमियर लिगमा सहज जित हात पारेको
खेलको अन्त्यतिर मार्कस रासफर्ड र एलेहान्द्रो गर्नाचोले गोल गरेपछि म्यानचेस्टर युनाइटेडले इंग्लिस प्रिमियर लिगमा सहज जित हात पारेको
भारतीय क्रिकेट बोर्ड (बिसिसिआई) ले पहिलो पटक आयोजना गर्न लागेको वुमन्स प्रिमियर लिग (डब्लुपिएल) को अक्सनमा नेपालका पाँच खेलाडीले नाम दर्ता गराएका