१ कार्तिक २०८३, शनिबार / 17 October 2026, Saturday
Download
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
    • menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
  • श्रीलंकाको राष्ट्रिय क्रिकेट बोर्डलाई बर्खास्त गरिएको

    • रुस्तम देवान रुस्तम देवान
    • today२० कार्तिक २०८०

    २० , कार्तिक // अग्निपथ मिडिया

    Ad
    Ad
    Ad

                     श्रीलंकाको राष्ट्रिय क्रिकेट बोर्डलाई बर्खास्त गरिएको छ। भारतमा जारी विश्वकपमा भारतसँग लज्जास्पद् पराजय व्यहोरेपछि खेलकुदमन्त्री रणसिंघेले क्रिकेट बोर्डलाई       बर्खास्त गरेका हुन्।

    Ad
    Ad
    Ad

                      यससँगै मन्त्री रणसिंघेले अन्तरिम कमिटीको अध्यक्षमा अर्जुन रणतुंगालाई नियुक्त गरेका छन्। उक्त कमिटीमा सर्वोच्च अदालतका अवकास पाएका न्यायाधीश एसआई इमाम, रोहिणी मरसिंघे, उच्च अदालतका अवकास पाएका न्यायाधीश इरंगानी परेरा, उपाली धर्मदासा, रकिता राजपक्षे र हिशम जमालदीन रहेका छन्।

    Ad
    Ad
    Ad
    Ad

       जारी विश्वकपमा श्रीलंकाले सात खेलमध्ये दुई खेलमा मात्र विजयी हासिल गरेको छ। आयोजक भारतसँग भने श्रीलंका ५५ रनमै अलआउट भएको थियो। भारतसँग लज्जास्पद्   पराजय व्यहोरेपछि गत शनिबार श्रीलंकामा विरोध प्रदर्शन भएको थियो। समर्थकहरूले कोलम्बोस्थित बोर्डको कार्यालय बाहिर प्रदर्शन गरेका थिए।

    Ad

    मन्त्री रणसिंघेले क्रिकेटलाई पुनर्जीवन दिन सबैभन्दा उपयुक्त व्यक्ति पूर्वकप्तान रणतुंगा भएको भन्दै कमिटीको अध्यक्षमा नियुक्त गरेको स्पष्ट पारेका छन्। रणतुंगेले क्रिकेट पुनर्निर्माणको चुनौती स्वीकार गरेको बताए। 'श्रीलंका क्रिकेटलाई देशको सबैभन्दा भ्रष्ट संस्थाका रूपमा चिनिन थालेको छ। म त्यो छबि परिवर्तन गर्न चाहन्छु,' उनले भने।

     

    ताजा सूचना

    • सरकारले माग्यो उच्च पारिश्रमिकमा आईटी विज्ञ, मासिक २ लाख ५० हजारसम्म तलब
    • उपराष्ट्रपति यादव र प्रधान सेनापति सिग्देलबीच शिष्टाचार भेटवार्ता
    • प्याडमा लुकाएर कारागारभित्र लैजान खोजेको आरोप, सुरक्षा जाँचका क्रममा ४८० थान लागुऔषध बरामद।
    • नेपालको पर्यटन प्रवर्द्धन गर्न टिकटकसँग पर्यटन बोर्डको सहकार्य, ‘भिजिट नेपाल’ अभियान सुरु
    • कांग्रेसमा पहिलोपटक वरिष्ठ उपसभापति पद, विश्वप्रकाश शर्माको भूमिका कति शक्तिशाली?
    ;

    सम्पर्क

    • प्रकाशक :
      अग्निपथ मिडिया प्राइभेट लिमिटेड

    • कम्पनी दर्ता नं. :
      ३०१७१५/०७९ /०८०
    • सुचना तथा प्रसारण बिभाग दर्ता नं. :
      ३९५९ - २०८०/२०८१
    • [email protected] 
    • [email protected]
    •  
    • प्रधान सम्पादक : कृष्ण प्रसाद शर्मा
    • प्रबन्ध निर्देशक : बिराज यादब  

    •  संचालक  :सन्जय कुशवाहा
    •  
    • मधेश प्रदेश :
    •  
    • संजय कुशवाहा :- 9855048861
    •  
    •  
    •  
    •  
    •  

    सोसल मिडिया

    • Subscribe YouTube Channel
    • Like us on Facebook
    • Follow us on Twitter

    मेनु

    • होमपेज
    • समाचार
    • राजनीति
    • शिक्षा
    • खेलकुद
    • स्वास्थ्य
    • मनोरन्जन
    • बाल संसार
    • विचार
    • अन्य
    • © अग्नीपथ -2022 All rights reserved.