१ कार्तिक २०८३, शनिबार / 17 October 2026, Saturday
Download
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
    • menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
  • नेपालले ओमानविरूद्ध पहिले ब्याटिङ गर्ने

    • अनजित राउत कुर्मि अनजित राउत कुर्मि
    • today१८ कार्तिक २०८०

    १९ , कार्तिक // अग्निपथ मिडिया

    Ad
    Ad
    Ad

              नेपालले ओमानविरूद्ध पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ।

    Ad
    Ad
    Ad

      टी-२० विश्वकप एसिया छनोटको उपाधिका लागि त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा बिहान ११ बजेदेखि सुरू हुने खेलमा नेपालले टस जितेर ब्याटिङ रोजेको हो।

    Ad
    Ad
    Ad
    Ad

                 आज दीपेन्द्रसिंह ऐरी खेल्ने छैनन्। उनको ठाउँमा सन्दीप जोरा स्टार्टिङ इलाभेनमा परेका छन्।

    Ad

           

              गत सोमबार बिहान त्रिवि मैदानमा सिंगापुरविरूद्धको खेलअघिको अभ्यासका क्रममा उनको गोलिगाँठोमा चोट लागेको थियो।

          त्यसयता मैदानबाहिर रहेका उनले युएईविरूद्धको सेमिफाइनल भने खेलेका थिए। एसिया छनोटको सेमिफाइनल अघि ऐरीको स्थानमा विवेक यादवलाई खेलाइएको थियो।

     

       ओमानविरूद्ध उत्कृष्ट प्रदर्शन गरेपछि सेमिफाइनलमा सन्दीप जोराको स्थानमा विवेकलाई खेलाइएको थियो।

      आजको खेलमा ओमानविरूद्ध बदला लिँदै उपाधि जित्ने दाउमा नेपाल छ।

     

    नेपाल र ओमान टी-२० क्रिकेटमा अहिलेसम्म पाँचपटक आमनेसामने भएका छन्। त्यसमा तीन खेल नेपाल र २ खेल ओमानले जितेको छ।

    ओमानलाई उसकै घरेलु मैदानमा तीन पटक पराजित गरेको छ।

     

    दुबै टिम आगामी वर्ष हुने टी-२० विश्वकपका लागि छनोट भइसकेका छन्।

    ताजा सूचना

    • सरकारले माग्यो उच्च पारिश्रमिकमा आईटी विज्ञ, मासिक २ लाख ५० हजारसम्म तलब
    • उपराष्ट्रपति यादव र प्रधान सेनापति सिग्देलबीच शिष्टाचार भेटवार्ता
    • प्याडमा लुकाएर कारागारभित्र लैजान खोजेको आरोप, सुरक्षा जाँचका क्रममा ४८० थान लागुऔषध बरामद।
    • नेपालको पर्यटन प्रवर्द्धन गर्न टिकटकसँग पर्यटन बोर्डको सहकार्य, ‘भिजिट नेपाल’ अभियान सुरु
    • कांग्रेसमा पहिलोपटक वरिष्ठ उपसभापति पद, विश्वप्रकाश शर्माको भूमिका कति शक्तिशाली?
    ;

    सम्पर्क

    • प्रकाशक :
      अग्निपथ मिडिया प्राइभेट लिमिटेड

    • कम्पनी दर्ता नं. :
      ३०१७१५/०७९ /०८०
    • सुचना तथा प्रसारण बिभाग दर्ता नं. :
      ३९५९ - २०८०/२०८१
    • [email protected] 
    • [email protected]
    •  
    • प्रधान सम्पादक : कृष्ण प्रसाद शर्मा
    • प्रबन्ध निर्देशक : बिराज यादब  

    •  संचालक  :सन्जय कुशवाहा
    •  
    • मधेश प्रदेश :
    •  
    • संजय कुशवाहा :- 9855048861
    •  
    •  
    •  
    •  
    •  

    सोसल मिडिया

    • Subscribe YouTube Channel
    • Like us on Facebook
    • Follow us on Twitter

    मेनु

    • होमपेज
    • समाचार
    • राजनीति
    • शिक्षा
    • खेलकुद
    • स्वास्थ्य
    • मनोरन्जन
    • बाल संसार
    • विचार
    • अन्य
    • © अग्नीपथ -2022 All rights reserved.