१५ असार २०८३, सोमबार / 29 June 2026, Monday
Download
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
    • menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
  • १० रन अन्तिम ओभर सम्म जोड्न नसक्दा भारतसँग अस्ट्रेलियाको हार ।

    • अग्निपथ सम्बादाता अग्निपथ सम्बादाता
    • today१७ मंसिर २०८०

    १७ मङ्सिर // अग्निपथ मिडिया

    Ad
    Ad
    Ad

           अन्तिम ओभरमा १० रन जोड्न नसक्दा अस्ट्रेलियाले भारतविरूद्धको पाँचौ टी-२० खेलमा पनि हार बेहोरेको छ। आइतबार बेंगलुरुमा भएको खेलमा अस्ट्रेलियामाथि ६ रनको जित निकालेको घरेलु टिम भारतले भने सिरिज ४-१ ले जितेको छ। पहिलो, दोस्रो र चौथो खेल जित्दै भारतले यसअघि नै सिरिज जितेको थियो।

    Ad
    Ad
    Ad

    अस्ट्रेलियाले भने तेस्रो खेलमा जित निकालेको थियो। आइतबार भारतले दिएको १६१ रनको लक्ष्य पछ्याएको अस्ट्रेलियालाई अन्तिम ओभरमा जितका लागि १० रन चाहिएको थियो।अस्ट्रेलियाका कप्तान म्याथ्यु वेडले भारतका अर्शदीप सिंहको पहिलो दुई बलमा रन लिन सकेनन् भने तेस्रो बलमा क्याच भए।

    Ad
    Ad
    Ad
    Ad

    श्रेयस अय्यरबाट क्याच हुनुअघि उनले १५ बलमा २२ रन जोडे। अन्तिम तीन बलमा १० रन चाहिदा अस्ट्रेलियाले ३ रन मात्र जोड्दा ८ विकेटको क्षतिमा १५४ रन मात्र जोड्न सक्यो।

    त्यसअघि अस्ट्रेलियाका बेन म्याकडरमटले ५४ रनको योगदान गरे। बलिङमा भारतका मुकेश कुमारले ३ विकेट लिए भने अर्शदीप सिंह र रवी विश्नोइले २-२ विकेट लिन सफल भए। अस्ट्रेलियाले टस जितेर फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको भारतले ८ विकेटको क्षतिमा १६० रन जोड्यो।

    ताजा सूचना

    • सीमामा गृहमन्त्रीको आकस्मिक अनुगमनपछि प्रश्नको चाङ: तस्करी रोक्न जिम्मेवार निकायमाथि कारबाही हुन्छ?
    • मदन भण्डारी जन्मजयन्तीमा चार पूर्वप्रधानमन्त्री एकै मञ्चमा
    • बिरगञ्जमा सरसफाइ कर्मीको आन्दोलन, कार्यवाहक नगर प्रमुख इम्तियाज आलमद्वारा तत्काल समाधान गर्न निर्देशन
    • अदालतका फैसला सन्तुलित रूपमा प्रस्तुत गर्न सञ्चारकर्मीलाई आग्रह
    • गहवामाई रथयात्रामा निःशुल्क स्वास्थ्य शिविर, ३५५ जनाले पाए स्वास्थ्य सेवा
    ;

    सम्पर्क

    • प्रकाशक :
      अग्निपथ मिडिया प्राइभेट लिमिटेड

    • कम्पनी दर्ता नं. :
      ३०१७१५/०७९ /०८०
    • सुचना तथा प्रसारण बिभाग दर्ता नं. :
      ३९५९ - २०८०/२०८१
    • [email protected] 
    • [email protected]
    •  
    • प्रधान सम्पादक : कृष्ण प्रसाद शर्मा
    • प्रबन्ध निर्देशक : बिराज यादब   
    •  
    • मधेश प्रदेश :
    •  
    • संजय कुशवाहा :- 9855048861
    •  
    •  
    •  
    •  
    •  

    सोसल मिडिया

    • Subscribe YouTube Channel
    • Like us on Facebook
    • Follow us on Twitter

    मेनु

    • होमपेज
    • समाचार
    • राजनीति
    • शिक्षा
    • खेलकुद
    • स्वास्थ्य
    • मनोरन्जन
    • बाल संसार
    • विचार
    • अन्य
    • © अग्नीपथ -2022 All rights reserved.