१८ असार २०८२, बुधवार / 02 July 2025, Wednesday
Download
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
    • menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
  • पुलिस र सेना दुवैको उपाधि जित्ने दाबी

    • मो.सगिर अलि मो.सगिर अलि
    • today२५ कार्तिक २०८०

    २५  कार्तिक // अग्निपथ मिडिया 

    Ad
    Ad

    प्रथम वीरगन्ज गोल्डकप फुटबल प्रतियोगिताको फाईनलमा पुगेका दुबै प्रतिस्पर्धी टिमले यसपटकको उपाधी जित्ने दाबि गरेका छन । शनिबार दिउँसो २ बजे हुने प्रथम वीरगन्ज गोल्डकप फुटबल प्रतियोगीताको उपाधी फाईनलमा पुगेका त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लबले जित्ने दाबि गरेका हुन ।
    शनिबार बिहान भएको फाईनल प्रतियोगीता अगावैको प्रि (पत्रकार सम्मेलनमा टिमको रणनिति अनुसार उपाधी उचाल्ने बताएका छन । 

     

    Ad
    Ad

    पत्रकार सम्मेलनमा त्रिभुवन आर्मी क्लबको सहायक कोच चक्र तामाङ्गले सुरु देखि आर्मी क्लबको आक्रामक खेल्ने टिम भएकाले कुनै पनि हालतमा उपाधी जित्ने गरी खेल खेल्ने दावि गरेका हुन । 

    Ad

    उनले देशको विभिन्न स्थानको उपाधी आर्मी क्लबले जित्दै आएकाले त्यहि रणनिति अनुसार अगाडी बढ्ने ठोकुवा गरे । 

    त्रिभुवन आर्मी क्लबका कप्तान नवयुग श्रेष्ठले पनि विगतको दिनमा पनि वीरगन्जमा भएको प्रतियोगीताको उपाधी जितेकाले यसपटक पनि नछाड्ने बताए । 

    कप्तान श्रेष्ठले विपक्षी टिम पनि बलियो भएकाले हराउने रणनिति अनुसार अगाडी बढ्ने र उपाधी जित्ने बताए । 

     

    नेपाल पुलिस क्लबका कोच चेतन श्रेष्ठले नेपालमा भएको विभिन्न प्रथम गोल्डकप प्रतियोगीताको उपाधी नेपाल पुलिस क्लबले जित्ने गरेकाले यसपटक जित्नेमा कुनै शंका नरहेको बताए । 

    उनले नेपाल पुलिस क्लब विभिन्न रणनिति तयारीका साथ प्रतियोगीतामा भिड्ने भएकाले कुनै पनि हालतमा उपाधी जित्ने गरी खेल खेल्ने बताए । 

    यस्तै नेपाल पुलिस क्लबका कप्तान राम वाजीले त्रिभुवन आर्मी क्लबलाई हराउन टिमको भुमिकाल भएकाले सोही अनुसार अगाडी बढ्ने ठोकुवा गरे ।

    आर्मी क्लबलाई हराउन कोचले बनाएको रणनिति अनुसार आफुहरु अगाडी बढ्ने र उपाधी उचाल्ने उनले बताए । 

     

    बुधबार भएको पहिलो सेमिफाईन खेलमा नेपाल पुलिस क्लबले आयोजक भेट्रान सिटि क्लबलाई सडेन डेथमा हराएर फाईनलमा प्रवेश गरेको हो । भने बिहिबार भएको दोस्रो सेमिफाईनमा त्रिभुवन आर्मी क्लबले संकटा क्लबलाई १–० गोलले हराएर फाईनलमा पुगेको थियो । 

    मधेस प्रदेशकै सबैभन्दा उच्च धनराशीको यो प्रतियोगितामा प्रथम हुने क्लबले ११ लाख ११ हजार एक सय ११ र दोस्रो हुने क्लबले पाँच लाख ५५ हजार पाँच सय ५५ नगदसहित प्रमाणपत्र र सिल्ड पाउने छन ।

    ताजा सूचना

    • नयाँ ग्रीड कनेक्शन सम्झौतामा ५ जलविद्युत कम्पनीहरू र राष्ट्रिय प्रसारण ग्रीड कम्पनी बीच हस्ताक्षर
    • कुलिङ पिरियड प्रावधान हेरफेरमाथि छानबिनको माग : मन्त्री गुप्ता आक्रोशित
    • त्रिभुवन माध्यमिक विद्यालय, वीरगन्जमा विश्व हिन्दु परिषदद्वारा हनुमान चालीसा पाठ सम्पन्न
    • शिक्षा ऐन नआए आन्दोलन चर्किने : शिक्षक महासंघको सरकारलाई चेतावनी
    • वीरगञ्जमा स्रोत नखुलेको २८ लाख बढी हुण्डी रकमसहित तीन जना पक्राउ
    ;

    सम्पर्क

    • प्रकाशक :
      अग्निपथ मिडिया प्राइभेट लिमिटेड

    • कम्पनी दर्ता नं. :
      ३०१७१५/०७९ /०८०
    • सुचना तथा प्रसारण बिभाग दर्ता नं. :
      ३९५९ - २०८०/२०८१
    • [email protected] 
    • [email protected]
    •  
    • प्रधान सम्पादक : कृष्ण प्रसाद शर्मा
    • प्रबन्ध निर्देशक : बिराज यादब   
    •  
    • मधेश प्रदेश :
    •  
    • संजय कुशवाहा :- 9855048861
    •  
    •  
    •  
    •  
    •  

    सोसल मिडिया

    • Subscribe YouTube Channel
    • Like us on Facebook
    • Follow us on Twitter

    मेनु

    • होमपेज
    • समाचार
    • राजनीति
    • शिक्षा
    • खेलकुद
    • स्वास्थ्य
    • मनोरन्जन
    • बाल संसार
    • विचार
    • अन्य
    • © अग्नीपथ -2022 All rights reserved.