२९ भदौ २०८३, सोमबार / 14 September 2026, Monday
Download
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
    • menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
  • मन्दिरमा पिसाब छर्किने महिला पक्राउ, धर्म सम्बन्धी कसुरमा मुद्दा

    • अग्निपथ सम्बादाता अग्निपथ सम्बादाता
    • today२३ चैत्र २०८१

     काठमाडौ चैत २२ — काठमाडौँको नागार्जुन नगरपालिका–५ स्थित आदेश्वर मन्दिरमा पिसाब छर्केको आरोपमा एक महिला पक्राउ परेकी छन्। पक्राउ पर्नेमा ६१ वर्षीया मिठु तिवारी गर्तौला रहेकी छन्। महानगरीय प्रहरी वृत्त स्वयम्भूका अनुसार तिवारीले आदेश्वर मन्दिरसँगै चुण्डेश्वर, सीतापाइला गणेश र हरिसिद्धि मन्दिरमा पनि यस्तै कार्य गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।

    Ad
    Ad
    Ad

    सिसिटिभी फुटेजको आधारमा निगरानीमा राखिएकी उनलाई चैत २१ गते पाँच बोतल पिसाब जस्तो देखिने पदार्थसहित पक्राउ गरिएको थियो। प्रहरीका अनुसार तिवारीले २०७६ सालदेखि क्रिस्चियन धर्म अपनाएकी थिइन्।

    Ad
    Ad
    Ad

    हाल उनलाई ‘धर्म सम्बन्धी कसुर’ अन्तरगत मुद्दा दायर गरी थप अनुसन्धान भइरहेको जनाइएको छ। स्थानीयवासी र धार्मिक संघसंस्थाले यस्ता गतिविधिको कडा विरोध गर्दै दोषीलाई कडा कानुनी कारबाहीको माग गरेका छन्।

    Ad
    Ad
    Ad
    Ad

    ताजा सूचना

    • वार्षिक समीक्षा गोष्ठीमा उत्कृष्ट स्वास्थ्य संस्था सम्मानित, प्रगतिमा आंशिक कमी
    • तात्तिँदै वीरगञ्ज, सुक्दै मधेश" नाराका साथ जलवायु सम्मेलनमा भाग लिन वीरगञ्जको टोली जोमसोम जाने
    • राप्रपा पर्साको नेतृत्वमा पूर्व सांसद बिना जयसवाल कुर्मी, सर्वसम्मत चयन
    • सीमामा सशस्त्रको कडाइ: ठूलो परिमाणमा पटका बरामद गरी नष्ट
    • मधेशको गाउँदेखि विश्व प्रविधिसम्म : इन्जिनियर सिताराम गुप्ताको नेपालमै बसेर डिजिटल क्रान्तिको यात्रा
    ;

    सम्पर्क

    • प्रकाशक :
      अग्निपथ मिडिया प्राइभेट लिमिटेड

    • कम्पनी दर्ता नं. :
      ३०१७१५/०७९ /०८०
    • सुचना तथा प्रसारण बिभाग दर्ता नं. :
      ३९५९ - २०८०/२०८१
    • [email protected] 
    • [email protected]
    •  
    • प्रधान सम्पादक : कृष्ण प्रसाद शर्मा
    • प्रबन्ध निर्देशक : बिराज यादब  

    •  संचालक  :सन्जय कुशवाहा
    •  
    • मधेश प्रदेश :
    •  
    • संजय कुशवाहा :- 9855048861
    •  
    •  
    •  
    •  
    •  

    सोसल मिडिया

    • Subscribe YouTube Channel
    • Like us on Facebook
    • Follow us on Twitter

    मेनु

    • होमपेज
    • समाचार
    • राजनीति
    • शिक्षा
    • खेलकुद
    • स्वास्थ्य
    • मनोरन्जन
    • बाल संसार
    • विचार
    • अन्य
    • © अग्नीपथ -2022 All rights reserved.