३० भदौ २०८३, मंगलबार / 15 September 2026, Tuesday
Download
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
    • menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
  • देशभर फागु पूर्णिमा उत्साहका साथ मनाइँदै, तराईमा भोलि होली पर्वको धुमधाम

    • राजु कुशवाहा राजु कुशवाहा
    • today२९ फाल्गुन २०८१

     काठमाडौं । रङहरूको पर्वका रूपमा परिचित होली आज देशका पहाडी तथा हिमाली जिल्लाहरूमा हर्षोल्लासका साथ मनाइँदै छ भने तराई र भित्री मधेसका जिल्लाहरूमा भोलि उल्लासपूर्ण वातावरणमा मनाइनेछ।

    Ad
    Ad
    Ad

    प्रत्येक वर्ष फाल्गुण शुक्ल पूर्णिमाको दिन पहाडी र हिमाली क्षेत्रमा होली मनाइने परम्परा छ, जसको भोलिपल्ट तराई तथा भित्री मधेसका जिल्लाहरूमा यो पर्व धुमधामका साथ मनाउने गरिन्छ।

    Ad
    Ad
    Ad

    होली पर्वलाई रङहरूको पर्वका रूपमा मात्र नभई आपसी मेलमिलाप, सद्भावना र भाइचारा प्रगाढ बनाउने अवसरका रूपमा समेत लिने गरिन्छ।

    Ad
    Ad
    Ad
    Ad

    फागु पूर्णिमाको अवसरमा गाउँदेखि सहरसम्म केटाकेटी, युवायुवती तथा प्रौढहरू रङ, अबिर र रङ्गिन घोल पदार्थले एकअर्कालाई रङगाउँदै, गीत गाउँदै र बाजा बजाउँदै खुसीयाली साटासाट गर्छन्। होली पर्व असत्यमाथि सत्य, अन्यायमाथि न्याय, दुराचारमाथि सदाचार र अधर्ममाथि धर्मको विजयको प्रतीक मानिन्छ।

    परम्पराअनुसार रङ्गीचङ्गी कपडाले सजाइएको ‘चीर’ ठड्याएपछि होली पर्वको शुभारम्भ हुन्छ भने पूर्णिमाको राति चीर दाह गरेपछि पर्वको समापन गरिन्छ। फागु पूर्णिमाको अवसरमा सरकारले आज पहाडी जिल्लाहरूमा सार्वजनिक बिदा दिएको छ।

    ताजा सूचना

    • वार्षिक समीक्षा गोष्ठीमा उत्कृष्ट स्वास्थ्य संस्था सम्मानित, प्रगतिमा आंशिक कमी
    • तात्तिँदै वीरगञ्ज, सुक्दै मधेश" नाराका साथ जलवायु सम्मेलनमा भाग लिन वीरगञ्जको टोली जोमसोम जाने
    • राप्रपा पर्साको नेतृत्वमा पूर्व सांसद बिना जयसवाल कुर्मी, सर्वसम्मत चयन
    • सीमामा सशस्त्रको कडाइ: ठूलो परिमाणमा पटका बरामद गरी नष्ट
    • मधेशको गाउँदेखि विश्व प्रविधिसम्म : इन्जिनियर सिताराम गुप्ताको नेपालमै बसेर डिजिटल क्रान्तिको यात्रा
    ;

    सम्पर्क

    • प्रकाशक :
      अग्निपथ मिडिया प्राइभेट लिमिटेड

    • कम्पनी दर्ता नं. :
      ३०१७१५/०७९ /०८०
    • सुचना तथा प्रसारण बिभाग दर्ता नं. :
      ३९५९ - २०८०/२०८१
    • [email protected] 
    • [email protected]
    •  
    • प्रधान सम्पादक : कृष्ण प्रसाद शर्मा
    • प्रबन्ध निर्देशक : बिराज यादब  

    •  संचालक  :सन्जय कुशवाहा
    •  
    • मधेश प्रदेश :
    •  
    • संजय कुशवाहा :- 9855048861
    •  
    •  
    •  
    •  
    •  

    सोसल मिडिया

    • Subscribe YouTube Channel
    • Like us on Facebook
    • Follow us on Twitter

    मेनु

    • होमपेज
    • समाचार
    • राजनीति
    • शिक्षा
    • खेलकुद
    • स्वास्थ्य
    • मनोरन्जन
    • बाल संसार
    • विचार
    • अन्य
    • © अग्नीपथ -2022 All rights reserved.